"सुनिता दनुवार" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox person | name = सुनिता दनुवार | birth_date = {{Birth date|1977|7|16}} | birth_place = दैलेख जिल्ला|दै...
(कुनै भिन्नता छैन)

०८:२०, १६ फेब्रुअरी २०१६ जस्तै गरी पुनरावलोकन

सुनिता दनुवार, जन्म १९७७, एक नेपाली सामाजिक कार्यकर्ता हुनुहुन्छ । उहाँ नेपालमा स्थापना भएको गैर-नाफामूलक संस्था शक्ति समुहको अध्यक्ष समेत हुनुहुन्छ । यो संस्थाको प्रमुख उद्देश्य भारतको विभिन्न वेश्यालयमा बेचिएका नेपाली चेलीहरूको उद्धार गर्नु र चेलीबेटी बेचबिखन विरुद्ध काम गर्नु रहेको छ ।[१]

सुनिता दनुवार
जन्म(१९७७-०७-१६)जुलाई १६, १९७७
दैलेख, नेपाल
पेशाशक्ति समूहको अध्यक्ष
चिनारीको कारणसामाजिक कार्यकर्ता, शक्ति समूहको अध्यक्षको रूपमा
वेबसाइटआधिकारिक वेबसाइट

सन्दर्भ सामग्री

बाह्य लिङ्क