"दार्चुला जिल्ला" का संशोधनहरू बिचको अन्तर

Reverted good faith edits by 113.199.255.153 (talk): अङ्ग्रेजी अङ्क. (TW)
पङ्क्ति ३०:
* दार्चुला जिल्लाको सिमाना चीनको तिव्वत क्षेत्र सित जोडिएको छ। तिव्वतसँग व्यापार गर्ने यहाँको प्रमुख नाकाको रूपमा व्याँस क्षेत्र रहेको छ। व्याँसवाट तिव्वत क्षेत्रमा आवत जावत गर्दा एउटा भन्ज्याङ् पार गरी जानुपर्ने हुन्छ। जसलाई तिव्वति भाषामा "ला" भनिन्छ। यो भन्ज्याङ् तिव्वत सित व्यापार गर्ने द्वार बाटो भएकोले द्वार र ला शब्दहरू मिलि दार्चुला नाम रहन गएको हो भन्ने पनि अर्को भनाई पाइन्छ।
== भूगोल ==
दार्चुला जिल्ला एक हिमाली जिल्ला हो। यहाँको सबै भन्दा बढी उचाईँ भएको ठाउँ [[अपी हिमालय]] (7,132 Mउचाईँ-), [[व्यास हिमालय]] (उचाईँ-) र [[त्रिशुल हिमालय]] (उचाईँ-) चुचुरा हुन् भने सबै भन्दा होचो स्थान [[जौलजीवी]] हो।
दार्चुला जिल्लाको उत्तरमा [[जनबादी गणतन्त्र चीन|चीन]]को स्वशाषीत क्षेत्र [[तिब्बत]], दक्षिणमा [[महाकाली अञ्चल]]को [[बैतडी जिल्ला]] पश्चिममा [[भारत]]को [[उत्तराखण्ड]] राज्य र पूर्वमा [[सेती अञ्चल]]को [[बझाङ जिल्ला]] र बैतडी जिल्ला पर्दछन्।