"हाइपोथर्मिया" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३९:
मानव शरीरको तापक्रम साधारणतया ३६.५-३७.५ डिग्री सेन्टिग्रेड (९७.७-९९.५ डिग्री फरेन्हाइट) हुन्छ। यदि यो तापक्रम ३७.५-३८.३ डिग्री सेन्टिग्रेड (९९.५-१००.९ डिग्री फरेन्हाइट) भन्दा बढि भयो भने त्यस्तो अवस्थालाई ज्वरो वा हाइपर्थर्मिया भनिन्छ।
 
==लक्षण तथा चिह्नहरू==
 
हाइपोथर्मियाको गम्भीरता अनुसार यसका लक्षण तथा चिह्नहरू पनि फरक-फरक देखा पर्छ। त्यसैले यसका लक्षण तथा चिह्नहरूलाई तीन भागमा विभाजन गरिएको छ। शिशुहरूलाई हाइपोथर्मिया लाग्यो भने शरीर छुँदा चिसो महशुस हुने, छाला हल्का रातो देखिने र कमजोर हुने जस्ता लक्षनहरू देखा पर्दछ।
"https://ne.wikipedia.org/wiki/हाइपोथर्मिया" बाट अनुप्रेषित