"साल्के ०४" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
सा हटक्याटद्वारा श्रेणी:फुटबल क्लब जोडियो |
||
पङ्क्ति ७२:
४ मे १९०४ मा वेष्टफालिया साल्केको रूपमा स्कुल विद्यार्थी द्वारा स्थापित यस क्लबको पहिले रातो र पहेँलो रङ्गको जर्सी थियो । राष्ट्रिय लिगमा प्रवेश गर्ने पटक पटकको असफल प्रयासपछी १९१२ मा साल्कर टर्नभेरिन १८७७ नामक जिम्नास्टिक क्लबसँग जोडियो । यो संगठन तब सम्म रह्यो जबसम्म एसभी वेष्टफालिया साल्के पुनर्गठन भएन । अन्तत १९१५ मा यो पुनर्गठन भएरै छाड्यो । दुई क्लबको बिछोड छोटो सावित भयो र १९१९ मा यी पुन संगठीत भए टर्न-अन्ड स्पोर्टभेरिन साल्के १८७७ को रूपमा । साल्के क्रेसलिगा च्याम्पियनको रूपमा नयाँ क्लबले १९२३ मा पहिलो उपाधि जित्यो । १९२४ मा फुटबल टोली जिम्नास्ट टोलीबाट छुट्टियो तर अहिले भने क्लबका प्रमुख पनि उनीहरू सँगै थिए । अब गठन भएको क्लबको नाम '''एफसी साल्के ०४''' राखियो भने जर्सीको रङ्ग नीलो र सेतो बनाइयो । यसरी यो क्लब स्थापना भयो ।
==सन्दर्भ सामग्री==
[[श्रेणी:फुटबल क्लब]]
|