"वाल्मीकि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
==जीवन परिचय==
वाल्मीकि अादि महाकाव्य [[रामायण]]का रचनाकार हुन्, त्यसैले यिनी अादि कवि हुन् यिनी लाैकिक संस्कृतका विशिष्ट प्रतिभाका रूपमा परिचित छन् ।
यिनले सप्तर्षिबा जीवन दीक्षा ग्रहण गरेका थिए । यिनी धेरै समयसम्म समाधि लगाएर तपस्याबाट उठ्दा यिनका भारैतिर धमिराले देवल बनाएकाे थियाे । धमिराकाे देवललार्इ स.स्कृतमा वाल्मीक भनिन्छ ।
{{ठुटो}}
 
"https://ne.wikipedia.org/wiki/वाल्मीकि" बाट अनुप्रेषित