"थोमस् हार्डी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सन् १०१० मा उनी ''अर्वाड अफ मेरिट'' बाट सम्मानित भए । त्यसै समय उनी नोबेल पुरस्कारको छनोटमा पनि परे । त्यसपछि अर्को ११ वर्षहरुमा उनी छनोटमा परि नै रहे ।
 
सन् १९२७ को डिसेम्बरमा फोक्सोको निमोनिया जस्तै रोगबाट मृत्यु भयो । उनका मृत्युको कारण मुटु र वृद्धावस्था भएका कुराहरु पबपनि जनाइएका छन् । मृत्युपछि उनका चिठीपत्र र नोटहरु जलाइए । उनका १२ वटा डकुमेन्टहरु भने सुरक्षित रहे । त्यसै वर्ष उनको पत्नीद्वारा ''द अरली लाइफ अफ थोमस् हार्डी'' (१८४१ - १८९१) प्रकाशित भयो । हार्डीको लेख्य कृतिहरु उनी भन्दा पछिल्लो लेखकहरु जस्तै डिएच लरेन्स, जोन काउपर पोएस<ref>उनको उपन्यास ''वुड एन्ड स्टोन'' (१९१५) हार्डीमा समर्पित छ।</ref> र [ [भर्जिनिया वुल्फ]]हरु द्वारा राम्रा मानिए ।<ref>''[[Study of Thomas Hardy and other essays]]'' (१९१४), सम्पादक: ब्रुस स्टिल, Cambridge University Press, 1985, ISBN 0-521-25252-0, Literary criticism and metaphysics</ref>
 
== सन्दर्भ सामग्री ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/507460" बाट अनुप्रेषित