"थोमस् हार्डी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
अङ्ग्रेजी विकिबाट अनुवादित
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २४:
आफ्नो जिवन कालभरि कविता लेखेपनि, ऊनको पहिलो कविता संग्रह सन् १८९८ पछि मात्र प्रकाशित भयो । सन् १९५० पछि मात्र उनि कविका रुपमा चिनिन थालिए; उनको कवित्वको प्रभाव ५० र ६०का दशकका कछिहरूमा रह्यो ।<ref>Donald Davie,''Thomas Hardy and British Poetry''. </ref>
==जीवनी==
थोमस् हार्डीको जन्म सन् १८४० मा डोरचसटर, इङ्ग्लयान्डको पुर्वमा भयो । उनका बाबू सिकर्मी थिए भने आमा ''जेमिमा'' (१८१३ - १९०४) शिक्षित थिई र घरमा नै थोमस्लाई पढाउँथिन् । आठ वर्षको उमेरमा थोमस्विले विद्यालयमा पढ्न सुरुवात गरे । ''मिस्टर लास्टस् एकेडेमी फर योङ जेन्टलमेन'', मा उनले [[लेटिन]] सिके र अन्य शैक्षिक योग्यता प्राप्त गरे । उनको औपचारिक अध्ययन १६ वर्षमा रोकियो; उनले जेम्स हिक्स, एक स्थानिय शिल्पकारसँग काम गर्न थाले । सन् १८६२ मा किङ्स् कलेज लन्डनमा पुग्नु पूर्व उनले शिल्पज्ञान सिक्न भ्याए ।
 
तर, हार्डी लन्डनमा जमेर बस्न सकेनन् । जातीय विभेदबाट सचेत उनले सामाजीक सुधारमा पनि केही चाँसो देखाए, उनी जोन स्टोर्ट मिलका कामहरुमा इच्छा प्रकट देखाए । पाँच वर्षपछि उनी घर फर्किए र लेखनमा सक्रिए भए ।
 
== सन्दर्भ सामग्री ==
"https://ne.wikipedia.org/wiki/थोमस्_हार्डी" बाट अनुप्रेषित