"स्वच्छन्दतावाद" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-अंग्रेजी +अङ्ग्रेजी)
पङ्क्ति ४:
Romance शब्दको प्रयोग प्राचीन समयदेखि नै विभिन्न अर्थमा गर्दै आएको पाइन्छ । प्रारम्भमा रोमेली भाषाहरूमा लेखिएका कृतिहरूलार्इ रोमान्स भानिन्थियो । यस्ता कृतिहरू हल्का, घटिया, असत्य र काल्पनिक हुन्थे । त्यसपछि प्रचीन फ्रान्सेली भाषामा romanz शब्दको प्रयोग पल्पित, असम्भव, वीरतापूर्ण, प्रेमविषयक [[उपन्यास]] वा कलाका लागि गर्न थालिएको देखिन्छ । [[सत्रौ]] शताब्दीको [[बेलायत]]मा पनि यसको प्रयोग कल्पनाप्रधान, हीन तथा असत्यकै सन्दर्भमा भएको पाइन्छ । [[अठारौ]] [[शताब्दी]]मा प्रथम पटक यसकाे अर्थ भावुकता, चारुत्व, रमणीयता, रोचकता तथा कल्पनाले युक्त रचनाहरूका लागि गरिएकाे देखिन्छ । स्वच्छन्दतावादका अनेक परिभाषा पाइन्छन् । तिनमध्ये केही परिभाषा यसप्रकार छन् :
 
# अंग्रेजीअङ्ग्रेजी साहित्यका आधुनिक इतिहासकार एमिल लेगुर्इ तथा कजामिया - ''परम्परावादी कलाका विरुद्ध नवान्मेषकारी सौन्दर्य शास्त्रीय सिद्धान्त नै स्वच्छन्दतावाद हो'' ।
# वाल्टरपेटर - ''अद्भूत र सुन्दरताकाे भव्य मिश्रण स्वच्छन्दतावाद हो'' ।
# एवरक्रम्बे - ''स्वच्छन्दतावाद भनेकाे बाह्य अनुभवबाट आन्तरिक अनुभूतितर्फको प्रयाण हो'' ।
पङ्क्ति १५:
स्वच्छन्दतावाद मुख्य रूपमा सन् १७९८ बाट सुरु भर्इ सन् १८३० तिर समाप्त हुन पुगेकाे देखिन्छ । लगभग तिन दशककाे यसकाे समयावधिलार्इ निम्नलिखित दुर्इ चरणमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ः
=== पहिलाे चरण ===
यस चरणलार्इ पूर्व स्वच्छन्दतावादी युग पनि भनिन्छ । अठाराैं शताब्दीकाे मध्यतिर अंग्रेजीअङ्ग्रेजी कवितामा पूर्व स्वच्छन्दतावादी प्रवृत्ति देखिएकाे मानिन्छ ।
यस अवधिका वर्न्स, पर्सी, वार्टन अादिका कवितामा पूर्व स्वच्छन्दतावादी प्रवृत्ति देखिएकाे छ ।
 
पङ्क्ति ४४:
{{reflist}}
== बाह्य कडी ==
[[श्रेणी:अंग्रेजीअङ्ग्रेजी साहित्य]]