"भर्जिनिया वुल्फ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति १:
[[File:Virginia Woolf 1927.jpg|वुल्फ सन् १९२७ मा|thumb]]
'''भर्जिनिया वुल्फ''' (२५ जनवरी १८८२ – २८ मार्च १९४१) बिसौँ शताब्दीको अङ्ग्रेजी साहित्यको आधुनिक लेखिका थिइन् । विश्व युद्ध १ र २ को बिचमा उनी उल्लेख्य व्यक्तित्व थिइन् र ''बुल्मसबेरी ग्रुप'' नामक साहित्यिक समूहको प्रमुखकर्ता थिइन् । ''टु द लाइटहाउसलाईटहाउस'' (१९२७), ''ओर्लयान्डो'' (१९२८), ''अ रुम अफ वान्स ओन'' (१९२९) उनका केही चर्चित कृति हुन् । जीवन भरी नै मानसिक रोगले ग्रस्त वुल्फले सन् १९४१ मा ५९ वर्षको उमेरमा आत्महत्या गरिन् ।
==बाह्य कडी==
{{Commonscat|Virginia Woolf}}