"चीनको विशाल पर्खाल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई) |
|||
पङ्क्ति ३४:
'''चीनको विशाल पर्खाल''' [[माटो]] र [[ढुंगा]]बाट बनेको एउटा किलानुमा पर्खाल हो जसलाई [[जनबादी गणतन्त्र चीन|चीन]]को विभिन्न शासकहरूद्वारा उत्तरी शत्रुहरूबाट रक्षाको लागि ईसा पूर्व पाँचौँ शताब्दी देखि सोह्रौँ शताब्दी सम्म बनाईयो । कयों पर्खालहरूको सामूहिक रूपले यस महान पर्खालको पुनर्निर्माण गरिएको छ । ५ औं शताब्दी ईसा पूर्व देखि १६ औं शताब्दीको मध्यमा बनाइएको रूपमा सन्दर्भित गर्दछ । यसको विशालताको अनुमान यसै कुराबाट लगाउन सकिन्छ कि यस मानव निर्मित ढाँचालाई अन्तरिक्षबाट पनि हेर्न मिल्छ ।
यो बिशाल पर्खाल ६,४०० किलोमीटर (१०,००० ली, चीनी लम्बाई मापन एकाई) क्षेत्रमा फैलिएको छ । <ref>डेमियन जिमरम्यान, [http://www.american.edu/ted/ice/wall.htm ICE केस स्टडीज: द ग्रेट वाला अफ चाइना], डिसेम्बर १९९७</ref> यसको विस्तार पूर्वमा [[शानहाइगुआन]] देखि पश्चिममा [[लोप नुर]] सम्म छ, र यसको कुल लम्बाई लगभग ६७०० कि.मी. (४१६० माइल) रहेको छ । <ref>{{cite web|url=http://www.britannica.com/eb/article-9037891/Great-Wall-of-China|title=ब्रिट्यानिका विश्वकोश
आफ्नो उत्कर्षमा मिंग वंशको सुरक्षा अभिप्रायले दश लाख भन्दा धेरै मान्छेहरू नियुक्त थिए ।<ref>[http://library.thinkquest.org/C004471/tep/en/cultures/chinese.html द ग्रेट वाल अफ चाइना]</ref> अनुमानित छ, कि यस महान पर्खाल निर्माण परियोजनामा लगभग २० देखि ३० लाख मानिसहरूले आफ्नो जीवन लगाएका थिए ।<ref name="ICE">डैमियन जिमर्मैन, [http://www.american.edu/ted/ice/wall.htm द ग्रेट वाल अफ चाइना], ICE केस स्टडीज, डिसेम्बर, १९९७</ref>
|