"जोसे मउरिन्हो" का संशोधनहरू बिचको अन्तर

सा /* यो पनि हेर्नुहोस्
सा केही
पङ्क्ति १:
जोसे मारियो डस सान्तोस मौरिन्हो {{en|José_Mourinho}} (जन्म २६ जनवरी १९६३), पुर्व फुटबलर र तत्कालिन फुटबल प्रबन्धक हुन् । पोर्चुगलको लिस्बनमा जन्मिएका मौरिन्हो हाल रसियाली तेल व्यापारी तथा अर्बपति [[रोमन अब्रामोभिच]]को क्लब [[चेल्सी]]मा आबद्ध छन् । चेल्सी लन्डनमा अवस्थित प्रिमियर लिग क्लब हो । प्रबन्धकको रूपमा विश्वमै राम्रो छवी बनाएका मौरिन्होलाई अधिकांस खेलाडी,प्रशिक्षक र कमेन्ट्रेटरले सर्वाधिक सफल प्रशिक्षकको रूपमा टिप्पणी दिने गर्दछन् । पोर्चुगलको दोस्रो श्रेणीको लिगबाट खेलाडीका रूपमा व्यवसायिक फुटबलको सागरमा खुट्टा टेकेका उनले प्रशिक्षण तालिम ब्रिटेनमा लिएका थिए ।
==यो पनि हेर्नुहोस्==
*[[पेप ग्वार्डीओला]]