"चितवन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
भाषा/व्याकरण सुधार
पङ्क्ति ३४:
| visitation_year =
}}
'''चितवन राष्ट्रिय निकुञ्ज''' ({{lang-en|Chitwan National Park}}; पहिले '''शाही चितवन राष्ट्रिय निकुञ्ज''') (चि.रा.नि.) [[नेपाल]]को सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो । यसको स्थापना सन् १९७३ मा गरिएको हो । यसलाई १९८४ मा [[विश्व सम्पदा क्षेत्र]]मा सूचीकृत गरिएको हो । यसको क्षेत्रफल {{convert|932|km2|sqmi|abbr=on}} छ । यसको अवस्थिति उंचाई तल्लो नदी उपत्यकामा {{convert|100|m|ft|abbr=on}} देखि [[शिवालिक|चुरे पहाड क्षेत्र]]मा {{convert|815|m|ft|abbr=on}} सम्म रहेको छ ।<ref name=nbrb07>Bhuju, U. R., Shakya, P. R., Basnet, T. B., Shrestha, S. (2007). [http://books.icimod.org/demo/uploads/ftp/Nepal%20Biodiversity%20Resource%20Book.pdf ''Nepal Biodiversity Resource Book. Protected Areas, Ramsar Sites, and World Heritage Sites.''] International Centre for Integrated Mountain Development, Ministry of Environment, Science and Technology, in cooperation with United Nations Environment Programme, Regional Office for Asia and the Pacific. Kathmandu, ISBN 978-92-9115-033-5</ref> चि.रा.नि. नेपालको मध्य [[तराई]]मा अवस्थित छ जुन जैविक विविधताको लागि धनी छ । यस निकुञ्जको मुख्य कार्यलय कसरा मा रहेको छ । सबैप्रकारका प्रसासनिकप्रशासनिक कामहरुकामहरू कसरा बाटनै हुने गर्दछन ।
 
सन् १९५१ सम्म [[चितवन जिल्ला|चितवन]] उपत्यका तत्कालिनतत्कालीन शासकहरूका बिचमा शिकारसिकार खेल्नको लागि निकै प्रचलित थियो । जसले पछि गएर चि.रा.नि.को रूप लियो । चितवन राष्ट्रिय निकुञ्जको मुख्य द्धार नजीकैको शहरसहर [[भरतपुर उपमहानगरपालिका|भरतपुर]] बाट १० किलोमिटरको दुरीमा रहेको छ। यो निकुञ्जको भ्रमण गर्न सडकमार्ग हुदैहुँदै भरतपुर भएर टाँडीबाट भित्र पस्दै जान सकिन्छ भने [[भरतपुर विमानस्थल]]मा दैनिक उडान उपलब्ध छन् ।
 
==इतिहास==
१९औं शताब्दीसम्म जङ्गलको हृदयको रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा जाडो याममा नेपालका शासक वर्गहरूको मनपर्ने शिकारसिकार स्थान रहेको थियो । सन् १९५० सम्म नेपालको दक्षिणी भेग देखि काठमाडौंकोकाठमाडौँको यात्रा ज्यादै कठिन थियो जसले गर्दा जङ्गलको बाटो प्रयोग गर्ने बटुवाहरू यहाँ महिनौ शिविर लगाएर बाघ, भालु, गैंडागैँडा, चितवाहरूको शिकारसिकार गर्ने गर्दथे ।<ref name=Gurung1983>Gurung, K. K. (1983). ''Heart of the Jungle: the Wildlife of Chitwan, Nepal''. André Deutsch, London.</ref>
सन् १९५० मा, चितवनको वन र घाँसे मैदान {{convert|2600|km2|sqmi|abbr=on}}मा विस्तार भयो जसमा लगभग ८०० वटा गैंडाकोगैँडाको वासस्थानको रूपमा यसलाई परिणत गरियो । जब मध्य-पहाडी क्षेत्र देखि गरिब किसान कृषि योग्य भूमिको खोजमा [[चितवन उपत्यका]] सरे त्यस बखत वनजङ्गल मासेर तिनीहरू यहाँ बस्ती बनाए र वन्यजन्तुको चोरी शिकारीसिकारी व्यापक भयो । सन् १९५७ मा, देशको पहिलो संरक्षण व्यवस्था कानूनलेकानुनले गैंडागैँडा र यसको वासस्थान संरक्षण गर्न जोड दिएको थियो । सन् १९५९ मा, [[एडवर्ड प्रिचर्ड जी]]ले एउटा सर्वेक्षण गरे जसमा उनले यस क्षेत्रमा रहेको उत्तर राप्ती नदी र दक्षिणमा वन्यजीव बचाउन दश वर्षको लागि परीक्षण अवधिको लागि सिफारिशसिफारिस गरे ।<ref>Gee, E. P. (1959). ''Report on a survey of the rhinoceros area of Nepal''. Oryx 5: 67–76.</ref> चितवनको पछि सर्वेक्षण पछि सन् १९६३ मा उनले जीवजन्तुहरूको संरक्षण समाज र प्रकृति संरक्षणको लागि अन्तर्राष्ट्रिय संघसङ्घ दुवै लाई दक्षिण क्षेत्रलाई विस्तार गर्न सिफारिशसिफारिस गरे ।<ref>Gee, E. P. (1963). ''Report on a brief survey of the wildlife resources of Nepal, including rhinoceros''. Oryx 7: 67–76.</ref>
 
सन् १९६० को अन्तसम्ममा, ७०% जङ्गलहरूलाई डिडिटिको प्रयोगले खाली बनाएर हजारौंहजारौँ हजार मानिसहरू बसोबास गर्न सुरूसुरु गरे जसले गर्दा त्यहाँ भित्र गैंडाकोगैँडाको संख्यासङ्ख्या ९५ पुग्यो । गैंडाकोगैँडाको संख्यामासङ्ख्यामा आएको नाटकीय ह्रास र बढ्दो चोरी सिकारीले सरकारले एक गैंडागैँडा गस्ती टोलीको स्थापना गर्योगर्‍यो जसमा १३० सशस्त्र जवानहरू र सुरक्षा केन्द्र सञ्जाल रहेको थियो जसलाई चितवनको सबै ठाउँमा गस्ती गर्न लगाइएको थियो । गैंडाकोगैँडाको शिकारसिकार रोकथाम गर्नका निमित्त सन् १९७० मा चितवन राष्ट्रिय निकुञ्जलाई अनंकित गरियो र सन् १९७३ मा यसमा सुरूवाती रूपमा {{convert|544|km2|sqmi|abbr=on}}को क्षेत्र सामेल गरियो ।<ref name="adhikari">Adhikari, T. R. (2002). [http://www.sosrhino.org/news/Updatepoaching.pdf ''The curse of success''.] Habitat Himalaya - A Resources Himalaya Factfile, Volume IX, Number 3.</ref>
 
सन् १९७७ मा, निकुञ्जलाई यसको वर्तमान क्षेत्र {{convert|932|km2|sqmi|abbr=on}}मा फैलाएर कायम गरियो । सन् १९९७ मा नारायणी-राप्ती नदी प्रणालीको उत्तर र पश्चिम तथा निकुञ्जको दक्षिण-पूर्वी सीमाविचमा र साथै अन्तर्राष्ट्रिय सिमाना भारतबीच एउटा {{convert|766.1|km2|sqmi|abbr=on}}को मध्यवर्ती क्षेत्र जोडिएको थियो ।<ref name=nbrb07/>
पङ्क्ति ५०:
 
==पशुपंक्षी तथा जनावरहरु==
यो निकुञ्ज विशेष गरेर एक सिंगे [[गैंडागैँडा]] र [[पाटे बाघ]]को लागि प्रख्यात छ । यस निकुञ्जमा ४३ प्रजातिका स्तानधारी प्राणी, ४५० प्रजातीका चराचुरूङ्गी र ४५ प्रजातीका जलथलचर तथा घस्रने प्राणीहरू पाइन्छन्। यहाँ पाईनेपाइने प्रमुख स्तनधारी प्राणीहरूमा [[हरिण|मृग]], [[चित्तल]], [[बाँदर]] तथा [[लंगूर बाँदर]] आदि पर्दछन्।
 
==साहित्य==
* पंक्षी संरक्षण नेपाल (२००६) ''चितवनका पंक्षीहरू'' ५४३ प्रजाति उल्लेखितउल्लिखित । राष्ट्रिय निकुञ्ज बिभागविभाग तथा वन्यजन्तु संरक्षण तथा सहभागिता संरक्षण कार्यक्रम II, काठमाडौंमाकाठमाडौँमा प्रकाशित
 
==मिडिया==
यस निकुञ्जको एक सिंगे गैंडालाईगैँडालाई '''द जेफ कोर्विन एक्सपेरिएन्स'''को दोश्रोदोस्रो संस्करणको ११औं भागमा प्रसारित गरिएको थियो ।
 
==चित्रदीर्घा==