"उत्तरकाशी जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा चित्र
सा सही
पङ्क्ति ५८:
}}
{{PAGENAME}} [[भारत|भारतीय]] राज्य [[उत्तराखण्ड]]को एउटा जिल्ला हो। यसको जिला सदरमुकामको नाम पनि उत्तरकाशी शहर हो ।
==सन्दर्भ समग्री==
उत्तरकाशी हिमालयको सुरम्य घाँटीमा उत्तरकाशी एक यस्तो मनोरम स्थल हो, जहाँ देवादिदेव शंकरको निवास छ। भगवती भागीरथी असी र वरुणा नदी सँग अङ्कमाल गर्छिन्। यहाँको शान्त निश्छल वातावरणमा मानव मन सर्वज्ञ अनिर्वचनीयताको अनुभव गर्छ। यसको प्रचीन नाम बाडाहाट थियो। सन्तहरू यसलाई सौम्यकाशी पनि भन्दछन्।
{{reflist}}
 
==बाह्य लिङ्कहरु==
==दर्शनीय स्थल==
* [[विश्वनाथ मन्दिर, उत्तरकाशी]]
* [[शक्ति मन्दिर]]
* [[आनन्द भैरब]]
* [[कण्डार देवता]]
* [[कुटेटी देवी]]
* [[शिखरेश्वर]]
* [[वरुणावत पर्वत]]
* [[महिडाँडा]]
* [[गंगनानी]]
* [[हरसिल]]
* [[सातताल]]
* [[डोडी ताल]]
* [[नचिकेता ताल]]
* [[हरि पर्वत]]
 
[[श्रेणी:भारत]]
[[श्रेणी:उत्तराखण्ड]]
[[श्रेणी:उत्तराखण्डका जिल्लाहरू]]
[[श्रेणी:उत्तराखण्डका तीर्थस्थानहरू]]
[[श्रेणी:भारतका जिल्लाहरू]]
 
 
{{stub}}