"मनोरञ्जन" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: मनोरञ्जन भन्नाले मन र मस्तिष्कलाई रमाइलो पार्नु हो । मनोरञ्जन...
 
सा delete
पङ्क्ति १:
मनोरञ्जन भन्नाले मन र मस्तिष्कलाई रमाइलो पार्नु हो । मनोरञ्जन सम्पुर्ण प्राणीलाई आवस्यक पर्दछ । एस्ले आलस्य र अल्छिपनालाइ पनि हटाउन मदत गर्ने भएकाले येस्लाइ प्राथमिकता दिने गरिन्छ । संगीत , खेल,भ्रमण आदिबाट मनोरञ्जन लिन सकिन्छ । मनोरञ्जन व्यक्तिगत बिकास र उपलब्धीका लागि पनि नितान्त महत्त्वपूर्ण मानिन्छ । मनोरञ्जनले मानिसको क्रोध, दुख आदिलाई पनि क्षण्मै मेटाउनु सक्दछ ।
{{delete|[[मनोरंजन ]]नामको पृष्ठ पहिले बनेको हुनाले यसलेखको केही आवश्यक अंश स्थानांतरित गरी यो हटाउन आवश्यक छ}}
"https://ne.wikipedia.org/wiki/मनोरञ्जन" बाट अनुप्रेषित