"विकिपिडिया:विकिपिडिया१०, नेपाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''विकिपीडिया १०, नेपाल''' नेपाली विकिपीडियाको दशौं जन्मोत्सव विकी-१०जन्मोत्सवमा काठमाडौँमा मनाइएको कार्यक्रम हो ।
 
==कार्यक्रम ==
कार्यक्रम उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुलोचना मानन्धरले केक काटेर गर्नुभयो । नेपाली विकिपीडियाका तर्फबाट इन्दिवर बडाल र गणेश पौडेलले इतिहास र वर्तमान अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो।