"जिनेदिन जिदान" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन |
साकुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति १:
{{wikify}}
'''जिनेदिन जिदाने''' पुर्व फ्रेन्च फुटबलर हुन् । जिदानेको उत्कृष्ट फुटबल प्रदर्शन र उनकै प्रेरणाबाट फ्रान्सले सन् [[१९९८ फिफा विश्वकप]]को फाइनलमा [[ब्राजिल|ब्राजिल]]लाई हराउँदै उपाधि जितेको थियो । फाइनलमा उनले दुई गोल हेडीङ मार्फत गरेका थिए । उनकै अनुशासनहीन खेलका कारण [[२००६ फिफा विश्वकप]] फाइनलमा फ्रान्स
हानेर (हेड-बट गरेर) उनी रातोकार्ड खादै मैदानबाट विदा भए । त्यो उनको अन्तिम विश्वकप पनि थियो र अन्तिम खेल पनि । तीन पटक सम्म फिफा वर्ष खेलाडी घोषित भएका उनी रियल म्याड्रिडका पेशेवर फुटबलर थिए । उनलाई सुनौलो छवी लिएर छिर्ने र ओइलाएको छवी बोकेर अन्तराष्ट्रिय फुटबलबाट विदा हुने फुटबलर भनेर चिन्ने गरिन्छ । यद्यपी फ्रान्समा भने उनलाई जति सम्मान अरू फुटबलरलाइ गरिँदैन ।
==सन्दर्भ सामग्री==
{{reflist}}
==बाह्य लिङ्कहरू==
|