"जबरजस्ती विवाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा (Nirmal Dulal moved page जवर्जस्ती विवाह to जबरजस्ती विवाह without leaving a redirect)
कुनै सम्पादन सारांश छैन
{{महिला विरुद्धका हिंसाहरू}}
 
[[बेहुला]] अथवा [[बेहुली]] मध्य कुनै एकको मन्जुरी विना गराइने [[विवाह]]लाई '''जवर्जस्तीजबरजस्ती विवाह''' भनिन्छ । यसरी जवरजस्तीजबरजस्ती विवाह गर्ने प्रचलन नेपाल लगायत अन्य विकाशुन्मुख देशमा पनि अझैं कायम रहेको पाइन्छ । खास गरेर यो घटनाका सिकार धेरै भाग [[महिला]]हरू भएका हुन्छन् । कतै कतै [[पुरुष]]हरू पनि जवरजस्तीजबरजस्ती विवाहका सिकार भएको घटनाहरू सुन्नमा आउछन् । धेरै भाग महिलाहरू नै जवर्जस्ती विवाहका सिकार हुने भएकाले यो एक प्रकारको महिला हिंसा नै मानिन्छ ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
१७३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/451874" बाट अनुप्रेषित