"जबरजस्ती गर्भपतन" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''जवर्जस्ती गर्भपतन''' यो एक भ्रूणहत्या अपराध हो यो संतानको इच्छ...
(कुनै भिन्नता छैन)

१८:१८, ८ मार्च २०१५ जस्तै गरी पुनरावलोकन

जवर्जस्ती गर्भपतन यो एक भ्रूणहत्या अपराध हो यो संतानको इच्छा नगर्ने या छोरा या छोरीको अत्यधिक इच्छा गर्ने पुरुष या परिवारले गर्भवतीको गर्भमा अनिच्छित गर्भ (छोरो चाहनेलाई छोरी र छोरी चाहनेलाई छोरो) आए यो काम कुकृत्य गर्भवती महिलाको इच्छा विनै चिकित्सीय तरिकाले या दबाई सेवन गराएर गाराइन्छ । यो कार्य आतंरिकरूपमा सर्वत्र व्याप्त भएता पनि कही कही अत्यधिकमात्रामा प्यापक छ ।