"काशी हिन्दु विश्वविद्यालय" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
साकुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति २१:
|head_label =
|head =
|students =35000३५०००
|undergrad =
|postgrad =
पङ्क्ति ४३:
|telephone =
|coor =
|logo = [[चित्र:bhu-logo.jpg|80px]]
}}
 
'''काशी हिन्दू विश्वविद्यालय''' या "वनारस हिन्दू विश्वविद्यालय " [[वाराणसी]] अवस्थित एक केन्द्रीय विश्वविद्यालय हो । यो विश्वविद्यालयको स्थापना (बनारस हिन्दू विश्वविद्यालय एक्ट, एक्ट क्रमांक १६, सन् १९१५) महामना पण्डित [[मदन मोहन मालवीय]] द्वारा सन् १९१६मा वसंत पञ्चमीको पवित्र दिनमा भएको थियो ।
वर्तमानमा यो विश्वविद्यालयको दुई परिसर छन् । मुख्य परिसर (१३०० एकड)मा विस्तृत यो वाराणसीमा अवस्थित छ । मुख्य परिसरमा ३ संस्थान, १४ संकाय र १२४ विभाग छन्। विश्वविद्यालयको दोस्रो परिसर [[मिर्जापुर]]मा (२७०० एकड) अवस्थित छ । यो [[एशिय]]को सबै भन्दा ठुलो विश्वविद्यालय हो ।
 
==सम्पूर्ण विवरण==
{{ठुटो}}