"मत्स्य अवतार" का संशोधनहरू बिचको अन्तर

सा त्रुटी भएको मिलाउदै
सा प्रस्ट चित्र
पङ्क्ति २:
'''मत्श्य''' हिन्दू धर्म अनुसार भगवान श्री विष्णुको अवतार मध्यको प्रथम अवतार हो। मत्स्यावतारमा भगवान बिष्णुले माँछोको रूप लिएका थिए।
==मत्स्यावतार बर्णन==
[[Image File:मत्स्यावतारThe_fish_avatara_of_Vishnu_saves_Manu_during_the_great_deluge.jpg|100px200px|thumb|भगवान मत्स्य भक्तहरूको उद्धार गर्दै]]
 
हिन्दू धर्म ग्रन्थका अनुसार प्राचिन कालमा सत्यव्रत नामका एक राजा थिए। उनी ठुला उद्धारवान र भगवानका परम भक्त थिए। एक दिन उनी कृतमाला नदीमा तर्पण गर्न लागेका थिए यसै बेला उनको हातम एक सानो माँछो आयो। माँछाले राजालाई भने "हे! महाराज यी नदीका जिव तथा ठुला माँछाहरूले मलाई खान्छन् अत: तपाईँ मेरो रक्षा गर्नु होस्।"
माँछाको विन्ती सुनेर दयालु राजा सत्यव्रतले माँछालाई आफ्नो कमण्डलुमा राखे। केही छिनमै मत्स्य बढेर कमण्डलुमा न अटाउने भए। यो देखेर उदार वादी सत्यव्रतले मत्स्यलाई एक मट्कामा राखे। केही छिन पछि मत्स्य बढेर मट्कामा पनि न अटाउने भए। यो देखेर राजाले पुन: मत्स्यलाई एक तलाउमा राखे। केही छिनमै मत्स्य तलाउमा पनि न अटाउने भए। अन्तमा राजा सत्यव्रतले हार मानी मत्स्यलाई समुद्रमा छोड्ने निधो गरे। यो देखेर मत्स्यले "महाराज ! समुद्रमा त झनै ठुला जलिय जिवहरू छन् तिनले मलाई खाई दिन्छन् मलाई समुद्रमा न छोड्नुहोस्" भनि विन्ती गरे। मत्स्यको यो मधुर वाणी सुनेर राजा मोहित भए राजाले भगवानको लिला हो भन्ने थाह पाए। राजाले हात जोरेर भगवान मत्यको प्रार्थना गर्न लागे।
 
==प्रार्थना==
 
"https://ne.wikipedia.org/wiki/मत्स्य_अवतार" बाट अनुप्रेषित