"सिन्धुपाल्चोक जिल्ला" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४२:
* राजा [[इन्द्र]]ले कुनै बेला स्वर्गको राजपाट सबै छोडेर नदीका तीरमा आई तपस्या गर्न लागे। उनी नहुँदा स्वर्गमा बाधा पर्‍यो र इन्द्राणी आई विलाप गर्न लागिन। उनको विलाप सुनेर इन्द्रको मति फिरेछ। उनी फेरि स्वर्गमा गएर राजपाट सम्हाल्न थाले। इन्द्रको मति फिरेको हुनाले त्यस नदीको नाम [[इन्द्रावती (स्पष्टता)|इन्द्रावती नदी]] रह्यो।
 
यसबाहेक इतिहासका विभिन्न नायक एवं पात्रहरूको नाम यस जिल्लाका देवस्थल, भूस्थल, युद्धस्थल र सीमास्थलसँग सन्दर्भित भएर आउँछन।आउँछन्। ती पात्रहरूमध्ये [[हेलम्बू|हेलम्बु]] निर्वासित भएकी [[राजराजेश्वरी]] ([[रणबहादुर शाह]]की जेठी रानी) दुगुनागढी र [[बहादुर शाह]], जनरल [[भीमसेन थापा]] र भोताङ, अभयानन्द स्वामीका नामले प्रख्यात जनरल रणवीरिसंह थापा, रणनैनेश्वर शिवालय र सिपा हवेली, तिब्बतसँग सन्धि गरेर फर्केका [[काजी भीम मल्ल]]; सुनकोशी एवं इन्द्रावती संगममा क्रूरतापूर्वक उनको हत्या र उनकी पत्नीको श्राप आदि शताब्दीयौंसम्म नर्बिसने महत्वपूर्ण घटनाहरू हुन। हुन्।
 
== सिन्धुपाल्चोक सम्बन्धी केही तथ्यहरू ==