"विकिपिडिया:चौतारी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८२:
===असमर्थन===
{{विरोध}}- विकिपिडियामा छलफल गर्नको लागि [[विकिपीडिया:चौतारी]] पर्याप्त छ । विकीमा व्यक्तिगत तथा अनावश्यक गफगाफ त गरिदैन होला अनि कसैलाई शुभकामना दिन सम्बन्धित प्रयोगकर्ताको पृष्ठमा लेख्दा उपयुक्त होला । यसको लागि अन्य अनावश्यक पृष्ठहरू निर्माण गर्दै जानु उपयुक्त नहोला । अनी नेपाली विकी निष्कृय भन्दा पनि नेपालीहरू चाहिँ विकीमा सष्कृय नभएका हुन्, सकिन्छ भने त्यस तर्फ ध्यान दिँदा राम्रो होला नभए आफुले जति सकिन्छ त्यो चाहिँ गरौ र जति गर्छौ '''राम्रो'''' गरौ । - [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] ०१:५५, २२ जनवरी २०१५ (युटिसी(UTC))
===तथस्थतटस्थ===
===वार्ता===
* [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]] सर, हजुरको मत र धारणालाई धन्यवाद दिन चाहन्छु ...
...तर सम्बन्धित विषयमा म आफ्नो विचार यसरी राख्न चाहन्छु...
# च्याट बाकसमा सर्वप्रथम त अनावश्यक कुरा गर्नलाई बनाउन खोजेको होइन...चौतारीमा नेपाली विकिका विकाससम्बन्धी कुराहरु...जस्तै ढाँचा, प्रमुख लेख छनोट, प्रबन्धक छनोट...वा यस्तै गतिविधिका कुराहरु मात्र रहुन् भनेर हो ।
# च्याट बाकसमा आफूलाई सोध्न वा जान्न मन लागेका कुराहरु राख्नुहोस् न...मलाई थाहा नभएको तपाईलाई, तपाईलाई थाहा नभएको मलाई...यस्ता कुराहरु छलफल गर्नका लागि माध्यम बनोस्...त्यसलाई अनावश्यक कुरा नभनौँ... यसलाई अनावश्यक पनि पृष्ठ भनी नहालौँ ।
# जहाँ सम्म निष्क्रियको कुरा छ, नेपालीहरु विकिमा संलग्न नहुनु वा विकि ढिला सुस्तिले चल्नु एउटै कुरा हुन् वा म गलत पनि हुन सक्छु । शुभकामनाको मात्रै कुरा होइन...च्याट बाकस सम्पादकहरुको आकर्षण स्थल बनोस्, जो नयाँ सम्पादक आउँछन् उनीहरु यश तर्फ आकर्षित होउन् । जे गफ गरिन्छन् त्यो फाएदाजनक र लाभदायी नै हुनेछन् तर विकिका अन्य नियमहरु लागू हुने नै छन् ।
# अङ्ग्रेजी विकीको रिफ्रेन्स डेस्क र हेल्प डेस्क को नेपाली शैली दिन खोजेको हुँ ।