"माइकल फराडे" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
साकुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ३:
| image = M Faraday Th Phillips oil 1842.jpg
| birth_date = सन् १७९१
| birth_place = [[न्युविन्गटन]], [[बेलायत]]
| death_date = सन् १८६७
| death_place = [[बेलायत]]
| fields =[[भौतिक विज्ञान|भौतिकशास्त्र]],[[रसायनशास्त्र]]
| residence = [[बेलायत]]
| nationality = [[ बेलायत]]
| signature =Michael Faraday signature.svg
}}
 
वैज्ञानिक '''माइकल फराड'''को जन्म सन् १७९१ मा [[बेलायत]]कोबेलायतको न्युविन्गटनमा भएको थियो । उनी जन्मदै साह्रै कमजोर थिए र बिरामी परिरहन्थे । पाँच [[वर्ष]]को उमेरमा [[मेन्चेस्टर सहरकोसहर]]को स्कुलमा फराडेले पढ्न थाले तर स्कुलको पढाइ राम्रो थिएन । शिक्षकहरु पनि निर्दयी थिए । उनलाई स्कुल जान मन लागेन । तेह्र वर्षकै उमेरमा फराडेले स्कुल जान छाडे । घरको [[आर्थिक]] अवस्था कमजोर भएकोले उनी एक [[पुस्तक]] पसलमा काम गर्न गए । त्यहाँ उनले किताबमा गाता हाल्ने काम सँगै उनी किताब पनि पढ्थे । [[विज्ञान]]का किताबहरु त उनी पाए सम्म पढ्थे।फराडेले किताब पसलमा काम गर्दा गर्दै [[वैज्ञानिक]] [[हम्फ्रे डेभी]]को सहायक भएर काम गर्ने मौका पाए । यो मौकाले फराडेलाई वैज्ञानिक अध्ययन अनुसन्धानमा ठूलो सहयोग भयो । यसपछि [[काँच]]इस्पातको[[इस्पात]]को क्षेत्रमा उनले धेरै काम गरे। र्काबनको[[र्काबन]]को [[कोक्लोराइड]] बनाए । यसैबाट सन १८२५ मा फराडेले वेन्जिन (दागको आषौधी) आविष्कार गरे ।चुम्बक निकाल्न पनि फराडे सफल भए ।उनले [[चुम्बक]] शक्तिबाट [[विद्युत]] निकाल्न सकिन्छ भन्ने घोषणा गरेर चुम्बकीय विद्युत यन्त्र बनाए ।यसलाई [[डाइनामो]] भनियो। डाइनामोबाट विद्युत शक्ति निकालियो। यसबाट बिजुलीको आविष्कार भयो। यही समयमा जोसेफ हेनरी पनि डाइनामो आविष्कार भयो । आज पनि डाइनामो,[[ जेनेरेटर]] तथा [[टान्सफर्मर]] फराडे तथा हेनरी को सिद्धान्तमा आधारित छ ।फराड नामबाट दुई विद्युत एकाई आज पनि प्रयोगमा ल्याइन्छ । यीमध्ये एक एकाइ फराडे हो, जुन विद्युत्को मात्रा नाप्न प्रयोग गरिन्छ । अर्को एकाइ फराड(Farad) हो जो कुनै संधार (Capacitor) कोधारिता (Capacity) नाप्न काम आउँछ । सन् १८६७ मा उनको निधन भयो ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/माइकल_फराडे" बाट अनुप्रेषित