"ग्यालिलियो ग्यालिली" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
सा.
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २३:
|religion = [[Roman Catholic Church|रोमन क्याथलिक]]
|signature = Galileo Galilei Signature 2.svg
|footnotes = ग्यालिलियो पिता [[विन्सेन्जो ग्यालिली]] एक संगितकार थिए । उनकि श्रीमती [[मारिना गाम्बा]] (१५७० अगस्ट २१- १६१२) एक [[lutenist]] थिइन, उनीबाट दुई छोरी (मारीया सेलेस्ट (१६००-१६३४) र लिभिया (१६०१ - १६३४), यि दुबै पछि भिक्षुणी भए), तथा एक छोरा विन्सेन्जो (१६०६ - १६४९) भए । पछि मारिनाले जिओभानी बारटोलुजी संग विवाह गरिनगरिन्
}}
 
'''ग्यालिलियो ग्यालिली''' (इटालीयन उच्चारण: ɡaliˈlɛːo ɡaliˈlɛi; १५ फेब्रुवरी १५६४ - ८ जनवरी १६४२),लाई सामान्यतया मात्र ''ग्यालिलियो''को नामले चिनिन्छ । यिनी [[इटाली|इटालीयन]]का भौतिकविज्ञानशास्त्री, [[गणितज्ञ]], [[खगोलशास्त्र|खगोलशास्त्री]] र [[दार्शनिक]] हुनथिए जसले वैज्ञानिक क्रान्तिमा प्रमुख भूमिका निभाएका थिएनिभाए । उनले टेलिस्कोपको विकास गरेर अन्तरिक्षको अवलोकनका साथै [[कपर्निक्यानिज्म]] (Copernicanism)को लागि सहयोग गरेका थएथिए । ग्यालिलियोलाई "आधुनिक अवलोकन [[खगोल विज्ञान]]का पिता", "आधुनिक भौतिकी विज्ञानका पिता", "विज्ञानको पिता" र "आधुनिक विज्ञानका पिता"को जस्ता नामले चिनिन्छ ।

[[स्टीफन विलियम हकिंग|स्टीफन हकिंग]] भन्छनभन्छन्, "ग्यालिलियो, शायद कुनै पनि अन्य व्यक्तिको तुलनामा अधिक आधुनिक विज्ञानको जन्मको लागि जिम्मेवार थिए"" लगभग सबै हाई स्कूल र कलेजको परिचयात्मक [[भौतिक विज्ञान]]को पाठ्यक्रमहरुमा पढाईने समान त्वरित वस्तुहरुको गतिको बारेमा ग्यालिलियोले काइनेमेटीक्सको विषयको रूपमा अध्ययन गरेका थिए । उनले [[अन्तरिक्ष]]को अवलोकन गरेर उनले [[शुक्रग्रह]]को चरणको पुष्टि, [[बृहस्पतिग्रह|बृहस्पति]]का सबैभन्दा ठूला चार उपग्रहरूउपग्रहरूको (यिनीहरूको नाम उनको सम्मानमा [[ग्यालिली मुन]] राखिएकोछराखिएको छ)को खोज र [[सनस्पट्स]]को (sunspots)को अवलोकन तथा विश्लेषण गरी खगोल विज्ञानमा ठूलो योगदान पुर्‍याकाछन्पुर्‍याका छन् । ग्यालिलियोले सैन्य कम्पास र अन्य उपकरणहरुको विकास तथा आविस्कार गरी लागू विज्ञान र प्रविधिको क्षेत्रमा पनि काम गरेका छनथिए
 
==संदर्भ सामाग्री==
{{Reflist|2}}