"रेडियोग्राफर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Xraymachine.JPG|thumb]]
अस्पतालमा विरामीको रोगहरुको पहिचान तथा उपचारको लागि प्रयोग हुने रेडियोलोजिकल प्रविधिलाई जीवन वृृतिको साधनका रुपमा मान्ने तालिमप्राप्त प्राविधिक स्वास्थ्यकर्मीहरुलाई [[रेडियोग्राफर]] भन्ने गरिन्छ <ref>[http://www.camrt.ca/ CAMRT > Home Page]. Camrt.ca. Retrieved on 2012-01-27.</ref>। रेडियोलोजी चिकित्साको एक विषेशक्षेत्र हो। यो क्षेत्रमा मेडिकलइमेजिङ्ग प्रविधि प्रयोग गरेर रोगहरुको पहिचान तथा निदान गरिन्छ ।
 
नेपालको परमाणु अध्ययनको हालसम्मको पाठ्यक्रम यस प्रकारकाे छ ।
नाभिकीय भौतिकशास्त्र(Nuclear Physics)
रसायनशास्त्र(Nuclear Chemistry)
विकीरण–जीव विज्ञान(Radiobiology)
विकिरण सुरक्षा(Radiation security)
नैदानिक विकिरणविज्ञान(Diagnostic Radiology)
नाभिकीय औषधी(Nuclear Medicine)
विकिरण चिकित्सामा रेडियो थेरापी-Radio Therapy)
 
 
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/रेडियोग्राफर" बाट अनुप्रेषित