"पारिस्थितिक प्रणाली" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: कुनै वातावरणमा रहने समुदाय र वातावरणबीचको अन्तर्सम्बन्धलाई...
 
Spelling/grammar correction
पङ्क्ति १:
कुनै वातावरणमा रहने समुदाय र वातावरणबीचको अन्तर्सम्बन्धलाई नै पारिस्थितिक पद्धति भनिन्छ । पारिस्थितिक पद्धतिलाई अंग्रेजीमाअङ्ग्रेजीमा [[Ecosystem]]/इकोसिस्टम भनिन्छ । पारिस्थितिक पद्धतिमा अजैविक र जैविक तत्वहरुबीचतत्त्वहरुबीच शक्तीशक्ति र पदार्थ आदानप्रदान हुनका साथै जैविक तत्वहरुबीचतत्त्वहरुबीच पनि यस्तै घनिष्ट सम्बन्ध रहेको हुन्छ । हरेक प्रकारका वनस्पति र जीवजन्तू खानाका लागि कुनै न कुनै रुपमारूपमा अन्य तत्वहरुमातत्त्वहरुमा निर्भर रहनु पर्ने हुन्छ । यसबाट पनि पारिस्थितिक पद्धतिको महत्व प्रष्ट रूपमा थाहा पाउन सकिन्छ ।<br />
जीवजन्तूहरुको वासस्थान एवम् वातावरणअनुसार पारिस्थितिक पद्धतिलाई मुख्यतः २ किसिममा बाँड्न सकिन्छ :
# पानीमा हुने वा जलिय पारिस्थितिक पद्धति