"महात्मा गान्धी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
fixed typo
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३४:
 
===विदेशमै शिक्षा तथा वकालत गरे===
आफ्नो १९औं जन्मदिन आउन एक महिना अगावै ४ सेप्टेम्बर सन् १८८८ मा गान्धीजी यूनिभर्सिटी कलेज अफ लण्डनमा कानून संकाय पढ्न र [[वकील]] बन्नको लागि [[इङ्गल्याण्ड|इङल्याण्ड]], [[लण्डन]] गए । भारत छोड्ने बेलामा जैन भिक्षु बेचारजी समक्ष हिन्दूहरूले मासु, रक्सी तथा संकीर्ण विचारधारालाई त्याग्नको लागि आफ्नो आमालाई दिएको एक वचनले उनको शाही राजधानी [[लण्डन]]मा बिताएको समयमा निकै प्रभावित गर्‍यो । तसर्थ गान्धीजीले ''अङ्ग्रेजी'' रीति रिवाजको अनुभव पनि गरे जस्तै उदाहरणको रूपमा उनी त्यहाँ नृत्य कक्षाहरूमा जाने गर्थे तर पनि वहाँले आफ्नो घरबेटी द्वारा बनाइएको मासु तथा काउली पचाउन सकेनन् । आफ्नो आमाको इच्छाहरूको बारेमा जो केही उनले पढेका थिए उनलाई सीधै अपनाउनुको सट्टा वहाँले आफ्नो बौद्धिकता बाट[[शाकाहार|शाकाहारी]] भोजनलाई आफ्नो भोजनको रूपमा स्वीकार गरे । उनले शाकाहारी समाजको सदस्यता ग्रहण गरे र संस्थाको कार्यकारी समितिको लागि चयन पनि भए जहाँ यिनले एउटा स्थानीय अध्यायको आधार राखे । पछाडि उनले संस्थाहरू गठन गर्नमा महत्वपूर्ण अनुभवको परिचय दिँदै यसलाई श्रेय दिए । उनले जुन शाकाहारी मानिसहरूसँग भेट गरे त्यसमा केही थियोसोफिकल सोसाइटीका सदस्य थिए जसको स्थापना सन् १८७५ मा विश्व बन्धुत्वलाई प्रवल गर्नको लागि गरिएको थियो जसलाई [[बुद्ध धर्म|बौद्ध]] तथा [[हिन्दू धर्म|हिन्दू]] साहित्यको अध्ययनको लागि समर्पित गरिएको थियो । त्यसै संस्थाका सदस्यहरूले गान्धीजीलाई ''[[श्रीमद्भगवद्गीता|भगवदगीता]]'' पढ्नको लागि प्रेरित गरे । [[हिन्दू धर्म]], [[ईसाई धर्म]], [[बुद्ध धर्म|बौद्ध धर्म]], [[इस्लाम धर्म|इस्लाम]] र अन्य धर्महरूका बारेमा पढ्न सुर्मासुरुमा गान्धीजीले विशेष रूचि देखाएनन् । [[इङ्गल्याण्ड|इङल्याण्ड]] तथा [[वेल्स]] बार एसोसिएशनको माँगमामागमा उनी भारत फर्किए तर [[मुम्बई]]मा वकालत गर्नमा उनलाई खासै सफलता मिलेन । त्यसै समयमा एउटा हाईस्कूल शिक्षकको रूपमा अस्थायी नोकरीको लागि अस्वीकार गरिएपछि उनले जाहेरीवालाहरूको लागि मुद्दा लेख्नका लागि राजकोटलाई नै आफ्नो स्थल बनाए, तर एउटा अङ्ग्रेज अधिकारीको मूर्खताको कारण उनलाई यो कारोबार पनि छोड्नु पर्‍यो । उनले यस घटनाको वर्णन आफ्नो आत्मकथामा आफ्नो दाजुको तर्फबाट परोपकारको असफल कोसिसको रूपमा गरे । यसै कारणबाट उनले (सन् १८९३) मा एउटा भारतीय फर्मबाट नेटाल [[दक्षिण अफ्रिका]] जुन त्यसबेला अङ्ग्रेजी साम्राज्यको भाग थियो त्यहाँ एक वर्षको वकालत गर्ने करार स्वीकार गरेका थिए ।
 
== दक्षिण अफ्रिका (१८९३-१९१४)मा नागरिक अधिकारहरूको आन्दोलन ==