"तास (परिकार)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
khanuhos dashaima ramaunuhos
पङ्क्ति ६:
[[श्रेणी:परिकार]]
[[श्रेणी:मासुका परिकारहरू]]
सामग्रीः खसीको फिलाको फल मासु एक किलो, सुकेको खुर्सानीको धूलो एक सय ग्राम, बेसार दुई चम्चा, तोरीको तेल चार चम्चा, जिरा पचास ग्राम, धनियाँ पचास ग्राम, लसुन सय ग्राम, अदुवा सय ग्राम, सुकमेल दसवटा, ल्वाङ दसवटा, नुन स्वादअनुसार।
 
विधिः सबैभन्दा पहिले माथि उल्लेख गरिएका मसलालाई एउटा खलमा राखेर स-साना टुक्रा हुने गरी कुट्ने। त्यसपछि छाला नभएको मासुलाई स-साना टुक्रामा काटेर कुटेको मसला हाली तेलमा मोलेर एक घन्टाजति छाड्ने। त्यसपछि त्यसलाई थोरै तेलमा तावामा रातो नहुन्जेल मन्द आँचमा भुट्ने। रातो भएपछि निकाल्ने अनि भुजा वा चिउरा, दालमोठ तथा मुलाको अचारसँग सर्भ गर्ने।
"https://ne.wikipedia.org/wiki/तास_(परिकार)" बाट अनुप्रेषित