"मानव निर्मित नेपालको झन्डा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{wikify}}
{{Infobox event
[[File:Human_Made_National_Flag_of_Nepal.JPG|thumb|नेपालको झण्डा ]]
| title = <!-- Title to display, if other than page name -->
३५ हजार भन्दा बढी मानिस राष्ट्रिय झण्डाका प्रयोग हुने रङसहितको प्ले कार्ड लिएर उभिदा टु“डिखेल नै झण्डा जस्तो देखिएको थियो । पाकिस्तानले २८ हजार मानिसको झुण्डबाट मानव निर्मित झण्डा बनाइ गिनिज बुक अफ वल्र्डमा आफनो नाम लेखाएको छ । पाकिस्तानको सो रेकर्डलाई तोडदै राष्ट्रको नाम उ“चो गराउन नेपालीहरुले पनि प्रयास गरेका छन । यसका लािग काठमाडौं टु“डिखेलमा भाद्र ७ गते शनिवार ३५ हजार भन्दा बढी मानिस जम्मा भए । उनीहरुले एकैसाथ राष्ट्रिय झण्डामा प्रयोग हुने रंगले पोतिएका प्लेकार्ड आफ्नो शिर माथी राखेर मानव निर्मित झण्डा बनाए । जब सहभागीले प्लेकार्ड आफ्नो शिर माथी राखे, त्यति बेला केही परबाट हेर्दा नेपालको राष्ट्रिय झण्डाको आकृति प्रष्टसंग देख्न सकिन्थ्यो । दृश्य निकै सुन्दर र अद्भूत थियो । यो किर्तिमान राख्नका लागि काठमाडौं उपत्यका सहित देशका बिभिन्न क्षेत्रबाट सहभागीहरु ट“ुडिखेल पुगेका थिए । नेपालको झण्डालाई बिश्वभर चिनाउने अभियानमा सहभागी सर्वसाधारण निकै उत्साही थिए । संसारकै ठूलो मानव निर्मित झण्डा बनाएपनि यसको आधिकारिक पुष्टिका लागि भने केही समय कुुर्नु पर्ने छ । मानव र्निमित झण्डाको पुष्टिका लागि गिनिज बुक अफ द वल्र्ड रेकर्डको टिमले यो झण्डाको भिडियो हेरेरै मात्र तय गर्नेछ ।
| image = File:Human_Made_National_Flag_of_Nepal.JPG
| image_size = 250px
| caption =
| date = सन् २०१४ अगस्त २३
| time =
| place = टुँडीखेल, [[काठमाडौं]]
| coordinates = <!-- {{coord|LAT|LON|region:XXXX_type:event|display=inline,title}} -->
| also known as =
| cause =
| organisers = [http://hvpp.org शान्ति र समृद्धिका लागि मानव मूल्य]
| first reporter =
| filmed by =
| participants = ३५,९०७
| outcome =
| reported deaths =
| reported injuries =
| reported missing =
| reported property damage =
| burial =
| inquiries =
| inquest =
| coroner =
| arrests =
| suspects =
| accused =
| convicted =
| charges =
| verdict =
| convictions =
| publication bans =
| litigation =
| awards =
| url = <!-- {{URL|example.com}}, use for link to video; displays as Footage: example.com -->
| blank_label =
| blank_data =
| blank1_label =
| blank1_data =
| blank2_label =
| blank2_data =
| website =
| notes =
}}
'''मानव निर्मित विश्वको सबैभन्दा ठुलो झण्डा''' बनाउने उद्देश्यले ३५ हजार भन्दा बढी मानिस [[नेपालको झण्डा|राष्ट्रिय झण्डाकाझण्डा]]मा प्रयोग हुने रङसहितको प्ले कार्ड लिएर उभिदा टु“डिखेल नैटुँडीखेलनै झण्डा जस्तो देखिएको थियो । पाकिस्तानलेयस भन्दा पहिले [[पाकिस्तान]]ले २८ हजार मानिसको झुण्डबाट मानव निर्मित झण्डा बनाइ गिनिज बुक अफ वल्र्डमावर्ल्डमा आफनो नाम लेखाएको थियो । पाकिस्तानको सो रेकर्डलाई तोडदै राष्ट्रको नाम उ“चोउँचो गराउन नेपालीहरुले[[काठमाडौं]] पनिटुँडीखेलमा प्रयासभाद्र गरेका छनयस अभियानलाई यसकासंचालन लािगगर्ने काठमाडौंशान्ति टु“डिखेलमा भाद्रसमृद्धिका लागि गतेमानव शनिवारमूल्य नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले कागजको प्लेकार्ड बोकेका ३५ हजार भन्दा बढीसय ७ जना मानिस जम्माउपस्थित भएगराएर नेपालको झण्डाको आकृति बनाएको हो<ref name=अनलाइनखबर>{{cite news|title=बिश्व कीर्तिमान राख्न ३५ हजार नेपाली भेला भएर मानव झण्डा बनाए|url=http://www.onlinekhabar.com/2014/08/182135/|accessdate=भाद्र ७,२०७१|agency=अनलाइन|publisher=अनलाइनखबर}}</ref> उनीहरुले एकैसाथ राष्ट्रिय झण्डामा प्रयोग हुने रंगले पोतिएका प्लेकार्ड आफ्नो शिर माथी राखेर मानव निर्मित झण्डा बनाए । जब सहभागीले प्लेकार्ड आफ्नो शिर माथी राखे, त्यति बेला केही परबाट हेर्दा नेपालको राष्ट्रिय झण्डाको आकृति प्रष्टसंग देख्न सकिन्थ्यो । दृश्य निकै सुन्दर र अद्भूत थियो । यो किर्तिमान राख्नका लागि काठमाडौं उपत्यका सहित देशका बिभिन्न क्षेत्रबाट सहभागीहरु ट“ुडिखेलटुँडीखेल पुगेका थिए । नेपालको झण्डालाई बिश्वभर चिनाउने अभियानमा सहभागी सर्वसाधारण निकै उत्साही थिए । संसारकै ठूलो मानव निर्मित झण्डा बनाएपनि यसको आधिकारिक पुष्टिका लागि भने केही समय कुुर्नुकुर्नु पर्ने छ । मानव र्निमित झण्डाको पुष्टिका लागि गिनिज बुक अफ द वल्र्ड रेकर्डको टिमले यो झण्डाको भिडियो हेरेरै मात्र तय गर्नेछ ।
 
==सन्दर्भ सामग्रीहरू==