"विकिपिडिया:स्वशिक्षा/सम्पादन" का संशोधनहरू बिचको अन्तर

सा Trichandra (वार्तालाप)द्वारा MerlIwBotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्ट...
व्याकरण मलाइयो
पङ्क्ति ४:
केही सुरक्षित पृष्ठहरूमा बाहेक प्रत्येक पृष्ठमा एक "'''सम्पादन'''" ट्याब हुन्छ जसमा क्लिक गरेर तपाईं त्यस पृष्ठमा आवश्यकता अनुसार परिवर्तन गर्न सक्नुहुन्छ । यो सम्पादन गर्ने क्षमता नै [[विकिपीडिया]]को सबैभन्दा असल गुण हो । तपाईंलाई हरेक पृष्ठमा सुधार गर्ने र त्यसमा तथ्य थप्ने अनुमति दिइन्छ । यदि तपाईं तथ्य हाल्नुहुन्छ भने कृपया त्यसको सन्दर्भ राख्न नभुल्नु होला, किनभने असान्दर्भिक तथ्यहरू हटाइन या चुनौतीमा पनि पर्न सक्छन्।
 
सम्पादन गर्ने अभ्यासको लागि [[विकिपीडिया:प्रयोगस्थल|प्रयोगस्थल]]मा गएर "'''सम्पादन'''" ट्याबमा क्लिक गर्नुहोस । जब तपाईं "'''सम्पादन'''" ट्याबमा क्लिक गर्नुहुन्छ, एउटा सम्पादन झ्याल खुल्नेछ जसमा त्यस पृष्ठको मूलपाठ हुनेछहुन्छ । त्यसमा केहि रमाईलो र ज्ञानप्रदज्ञानबर्द्धक कुराहरू लेख्नुहोस्, या शव्दहरूलाईशब्दहरूलाई हटाएर आफ्नो पाठ लेख्नुहोस् । फेरि "'''संग्रह गर्ने'''"मा क्लिक गरेर हेर्नुहोस्! अवलोकन गर्नुहोस् '''के हुन्छ'''!
 
==सम्पादनको सारांश==
तपाईंको यो पहिलो सम्पादनका अभ्यासबाट दुई कुराहरूलाई छोड़िएकोछोडिएको छ वास्तवमा गरिएको लेख-सम्पादनमा गरिनु पर्थ्यो । आउनुहोस् यसको पनि अभ्यास गरि हालौं "सम्पादन"का ट्याबट्याबमा थिच्नुहोस्, केहि अरु लेख्नुहोस् र फेरि यी दुइ जरूरी चीजहरूलाई पनि गर्नुहोस्।
 
प्रथम, जब पनि तपाईं कुनै लेखलाई सम्पादितसम्पादन गर्नुहुन्छ भनेंभने "सारांश"का कोठामा तपाईंले गरेको परिवर्तनको बारेमा केहि लेख्नुहोस् विकि-शिष्टताका नियमहरूका अनुसार यो राम्रो कुरा मानिएकोछ कि तपाईं आफ्नो बदलावका बारेमा केहि "सारांश"का कोठामा लेख्नुहोस । यसमा तपाईं यो लेख्न सक्नुहुन्छ तपाईंतपाईंले के कारणले यो परिवर्तन गर्नु भएको हो तपाईंको परिवर्तन कुन प्रकारको छ, जस्तै "देशको नाम ठीक गरियो" या "फलका बारेमा महत्वपूर्ण जानकारी हालियो" । यदि तपाईंको परिवर्तन सानो छ भनें "यो सानो सम्पादन हो" नामक कोठामा तपाईं चिन्ह लगाउन सक्नुहुन्छ (यो कोठा केवल पंजीकृत प्रयोगकर्तालाई मात्र उपलब्ध छ - तपाईं स्वयंलाई सजिलैसित पंजीकृत गर्न सक्नु हुन्छ र यो स्वशिक्षा लेखले तपाईंलाई प्राछिपछि गएर पंजीकरणका बारेमा सिकाउँनेछ) ।
 
==पूर्वावलोकन==
पङ्क्ति १६:
 
==लेख संग्रह गर्ने==
पूर्वावलोकनको प्रयोग गरेर त्रुटिहरू सुधार्नुभयो? त ? सम्पादनको सारांश लेख्नुभयो? त्यसो भए तपाईं लेख संग्रह गर्नका लागि तयार हुनुहोसहुनुहोस् । "संग्रह गर्ने" लेखिएको बटन दबाउनुहोस्!