"कुम्भ मेला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ९:
<br>[[नासीक]] ([[महाराष्ट्र]])</br>
<br>[[हरिद्वार]] ([[उत्तराखण्ड]])</br>
<br>[[चतराधाम]] ([[बराहक्षेत्र]],[[सुनसरी जिल्ला|सुनसरी]] [[नेपाल]])</br>
 
<br>यो मेला एक स्थानमा प्रत्यक १२ बर्षमा लाग्ने गर्दछ । हिन्दू धर्मका सबै ग्रन्थहरूमा कुम्भ मेलाको बर्णन गरिएको पाइन्छ । धर्म ग्रन्थका अनुसार जो मानिस कुम्भमा स्नान गर्दछ त्यो मानिस सम्पूर्ण पापहरूबाट मुक्त भएर पुण्यको भागी बन्नेछ भन्ने मान्यता रहेको छ । <ref>गरुड पुराण</ref> कुम्भ मेलामा विश्वका करोडौँ हिन्दूहरू पुण्य प्राप्तिका लागी स्नानार्थ कुम्भ स्थानमा पुगी स्नान गर्दछन् ।</br>
"https://ne.wikipedia.org/wiki/कुम्भ_मेला" बाट अनुप्रेषित