"रणदल पाँडे" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा बट: पुनर्निदेश मिलय्यानाच्वँगु |
||
पङ्क्ति १:
'''रणदल पाँडे''' [[भीमसेन थापा|भिमसेन थापा]]को पतन पछि मुलुकको शासन व्यवस्थामा प्रभाव पार्न सफल [[रणजंग पाँडे]]का दाजु थिए । विसं १८९४ साउनमा थापालार्इ पदच्युत गरिएपछि मुलुकको केन्द्रीय राजनीतिमा बलियो पकड भएपछि दाजु रणदल पाँडेलार्इ [[पाल्पा जिल्ला|पाल्पा]]को प्रशासक नियुक्त गरेका थिए । केन्द्रीय राजनीतिमा भाइको हालिमुहाली रहेकै कारण यिनलार्इ पाल्पाका अन्य प्रशासकभन्दा बढी अधिकार दिइएको थियो । यिनलार्इ केन्द्रसँग समन्वय नगरी सिधै अंग्रेजहरूसँग सम्पर्क गर्ने छुट दिइएको थियो भने पाल्पामा सैनिक भर्ना गर्ने अधिकार समेत प्रदान गरिएको थियो । तत्कालीन [[
==सन्दर्भ सामाग्रीहरू==
|