"ल्हासा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (रोबोट ले थप्दै {{Commonscat|Lhasa}})
विश्वको सबैभन्दा उचाइँमा अबस्थित रहेको शहर हो - '''ल्हासा''' । चीनको स्वशासित क्षेत्र [[तिब्बत]]को राजधानी शहर ल्हासा तीन हजार ४९० मिटर उचाइँमा रहेको छ । गोफेल हिमालको काखमा रहेको यो सहर बौद्ध धर्माबलम्बीको पवित्र शहर पनि हो । यहाँका [[पोतला]] र नोर्बुहिङ पुराना र चर्चित दरबार विश्व सम्पदा सूचीमा परेका छन् । ५४४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ल्हासाको जनसङ्ख्या करिब तीन लाख रहेको छ । आन्तरिक पर्यटनका लागि यो महत्वपूर्ण एक गन्तव्य स्थल बनेको छ ।
 
{{translation}}
 
[[File:Potala Palace2.jpg|thumb|left|300px|[[पोताला दरबार]]]]
 
[[Image:White Palace of the Potala.jpg|thumb|left|Theसेतो White Palaceदरवार]]
 
[[Image:Potala through foilage.jpg|thumb|left|Theरातो Red Palaceदरवार]]
 
{{जनगणतन्त्र चीनका प्रशासनिक क्षेत्रहरू}}
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/389427" बाट अनुप्रेषित