"चीनको विशाल पर्खाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
हिज्जे मिलाउदै
पङ्क्ति ८:
|image_map = Map of the Great Wall of China.jpg
|map_caption = Map of all the wall constructions
|location_country = {{flag|चीन}}
|latitude =40.67693
|longitude =117.23193
|iso_region = CN
|coordinates_display = inline,title
|start_date = 7thईशा centuryपुर्वा BCसातौ शताब्दि
|building_type = Fortification
|size = {{convert|21,196|km|mi|abbr=on}}
पङ्क्ति १९:
| embed = yes
| designation1 =WHS
| designation1_offname = द ग्रेटवाल
| designation1_type = ऐतिहासिक
| designation1_criteria =i, ii, iii, iv, vi
| designation1_date =[[:en:List of World Heritage Sites by year of inscription#1987 (11th session)|1987१९८७]] <small>(11th११औ [[:en:World Heritage Committee|sessionसंस्करण]])</small>
| delisted1_date =
| designation1_partof =
| designation1_number =[http://whc.unesco.org/en/list/438 438४३८]
| designation1_free1name =State Partyराज्य
| designation1_free1value =China [[चीन]]
| designation1_free2name =Region क्षेत्र
| designation1_free2value =[[:en:List of World Heritage Sites in Asia|Asiaएसिया-Pacificप्रशान्त]]
}}
}}
'''चीनको विशाल पर्खाल''' [[माटो]] र [[ढुंगा]]बाट बनेको एउटा किलानुमा पर्खाल हो जस्लाईजसलाई [[जनबादी गणतन्त्र चीन|चीन]]को विभिन्न शासकहरूद्वारा उत्तरी शत्रुहरूबाट रक्षाको लागि [[पाँचौँ शताब्दी]] ईसा पूर्वदेखि सोह्रौँ शताब्दी सम्म बनाईयो । कईकयों पर्खालहरू किपर्खालहरूको सामूहिक रूपले यस महान पर्खाल, जुनपर्खालको पुनर्निर्माण गरिएको छ र ५ औं शताब्दी ईसा पूर्व देखि १६ औं शताब्दीको माध्यमलेमध्यमा बनाए राखयोकोबनाइएको रूपमा सन्दर्भित गर्दै छन् ५ औं शताब्दी ईसा पूर्व पछि देखि निर्मित गरिएको छगर्दछ । यसको विशालताको अंदाजअनुमान यसै कुराबाट लगाउन सकिन्छ कि यस मानव निर्मित ढांचालाईढाँचालाई अन्तरिक्षबाट पनि देख्नहेर्न सकिन्छमिल्छ
 
यो भित्ताबिशाल पर्खाल ६,४०० [[किलोमीटर]] (१०,००० ली, चीनी लंबाईलम्बाई मापन इकाईएकाई) क्षेत्रमा फैलिएको छ।छ । <ref>डेमियन जिमरमैनजिमरम्यान, [http://www.american.edu/ted/ice/wall.htm ICE केस स्टडीज: द ग्रेट वाला अफ चाइना], डिसेम्बर १९९७</ref> यसको विस्तार पूर्वमा [[शानहाइगुआन]] देखि पश्चिममा [[लोप नुर]] सम्म छ, र यसको कुल लंबाईलम्बाई लगभग ६७०० कि.मी. (४१६० मीलमाइल) छ।रहेको छ । <ref>{{cite web|url=http://www.britannica.com/eb/article-9037891/Great-Wall-of-China|title=ब्रिटैनिकोब्रिट्यानिका विश्वकोश अनलाइन– चीनको महान भित्तापर्खाल|accessdate=२३ अक्टोबर २००७|dateformat=mdy}}</ref> हुनत पुरातत्व सर्वेक्षण विभागको हालकोहाल सम्मको सर्वेक्षण अनुसार समग्र महान भित्तापर्खाल, आफ्नो सबै शाखाहरू सहित 8851८८५१.8८ किलोमिटर सम्म फैलिएको छ।छ ।<ref name="Great Wall of China 'even longer'">{{cite web|url=http://news.bbc.co.uk/2/hi/asia-pacific/8008108.stm|title=ग्रेट वाल अफ चाइना 'ईवनइभेन लन्गरलंगर'|publisher=[[बीबीसी]]|date=2009-04-20|accessdate=2009-04-20}}</ref><ref>{{cite web|url=http://www.google.com/hostednews/afp/article/ALeqM5hZntU8l3vH1I21vcievtc-QIryLA|title=चाइना'ज ग्रेट वालावाल फर लन्गरलंगर दैनद्यान थौटथाउट: सर्वेसर्भे|publisher=[[:en:Agence France-Presse|AFP]]|date=2009-04-20|accessdate=2009-04-20}}</ref><ref>{{cite web|url=http://news.smh.com.au/breaking-news-world/chinas-great-wall-far-longer-than-thought-survey-20090420-acas.html|title=चाइना'ज ग्रेट वाल फर लन्गर दैन थौट: सर्वे|publisher=''[[:en:The Sydney Morning Herald|द संडे मर्निंग हेराल्ड]]''|date=2009-04-20|accessdate=2009-04-20}}</ref>
आफ्नो उत्कर्षमा मिंग वंशको सुरक्षा हेतुअभिप्रायले दसदश लाख भन्दा धेरै मान्छेहरू नियुक्त थिये।थिए ।<ref>[http://library.thinkquest.org/C004471/tep/en/cultures/chinese.html द ग्रेट वाल अफ चाइना]</ref> अनुमानित छ, कि यस महान भितअपर्खाल निर्माण परियोजनामा लगभग २० देखि ३० लाख मानिषहरूलेमानिसहरूले आफ्नो जीवन लगाईलगाएका दिएकोथिए थिये।<ref name="ICE">डैमियन जिमर्मैन, [http://www.american.edu/ted/ice/wall.htm द ग्रेट वाल अफ चाइना], ICE केस स्टडीज, डिसेम्बर, १९९७</ref>
 
आठौँ शताब्दी ईसापूर्वमा चीनमा राज्यको रक्षा गर्नको लागि पर्खाल बनाउने शुरुवात भयो आठौँ शताब्दी ईसापूर्वमा जुन बेला कुई ( [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] :Qi) , यान ( [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] :Yan) र जाहो ( [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] :Zhao) राज्यहरूले तीर र तलवारहरूको आक्रमणबाट बचनको लागि माटो र ढुंगालाई ढाँचामा दबाएर बनाएको ईटाबाट भित्ताकोपर्खालको निर्माण गर्‍यो।सुरु गर्‍यो । ईसादेखि २२१ वर्ष पूर्व चीन किन ( [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] :Qin) साम्राज्य अन्तर्गत आयो।आयो । यस साम्राज्यनलेसाम्राज्यले सबै स-साना राज्यहरूलाई संयुक्त गरेर एक अखंडबिशाल तथा अखण्ड चीनको रचना गर्‍यो।गर्‍यो । किन साम्राज्यदेखि शासकहरूले पूर्वमा बनाएको विभिन्न भित्ताहरूलाईपर्खालहरूलाई मिलाएर एकै बनाईपर्खालमा दियोपरिणत गर्यो जुन की चीनको उत्तरी सीमा बन्यो।बन्यो । पांचौँ शताब्दीदेखि धेरै पछि सम्म धेरै भित्ताहरूपर्खालहरू बन्यो, जस्लाई मिलाएर चीनको भित्तापर्खाल भनियो।भनियो । प्रसिद्ध भित्ताहरूमापर्खालरूमा एउटा २२०-२०६ ई.पू.माईशा पूर्वमा चीनको प्रथम सम्राट किन शी हुआंगले बनाउन लगाकोलगाएका थियो।थिए । त्यस भित्ताकोपर्खालको अंशको केही अवशेष मात्रै बचेको थियो।थियो । यो मिंग वंश द्वारा बनाएको वर्तमान भित्ताकोपर्खालको सुदूर उत्तरमा बनेको थियो।थियो । <ref>[http://www.ccds.charlotte.nc.us/History/China/save/barrett/barrett.html महान भित्ताको निर्माण]</ref>
 
नयाँ चीनको धेरै लामो सीमा आक्रमणकारीहरूको लागि खुलेको थियो यसैले किन शासकहरूले भित्तालाईपर्खाललाई चीनको बाकीबाँकी सीमाहरू सम्म फैलाउनुफैलाउन शुरू गरिगरे दियो। यस कार्यको लागि अथमअथक परिश्रम एवंतथा साधनहरूको आवश्यकता थियो।थियो । पर्खाल बनाउने सामग्रीलाई सीमाहरू सम्म लईजानुलैजानु एकएउटा कठिन कार्य थियो त्यसैले मजदूरहरूले स्थानीय साधनहरूको उपयोग गर्दै पर्वतहरू नजीक रहेको ढुंगाहरू र मैदानी मागभाग नजीक माटो र ढुंगाको भित्ताकोपर्खालको निर्माण गर्‍यो।गर्‍यो । आज यो पर्खालले विश्वमा चीनको नाम फैलाएको छ, र [[युनेस्को]] द्वारा सन् १९८७ देखि [[विश्व सम्पदा क्षेत्र]] घोषित गरेको छ
 
अग्रेंजीमा ग्रेटवाल (Great Wall) भनिने चीनको बिशालकाय पर्खाल इशापूर्व ६५६ मा बाह्य आक्रमणबाट बच्नका लागि चू राज्यका राजा चङले सर्वप्रथम सुरक्षाको कारण निर्माण गराएका थिए । उनले निर्माण सुरु गरेको उक्त पर्खालको विभिन्न समयका राजा महाराजाहरूले थप्दै जोड्दै लम्बाई बढाउदै लगेर आज पर्खालको संरचना यस्तो आईपुगेको छ । ग्रेटवालको निर्माण सँगसँगै स-साना राज्यहरू एकीकरण हुन थालेकोले ग्रेटवाल निर्माणले विशाल चीन बनाउन सहयोग पुर् याएको विश्वास गरिन्छ।गरिन्छ । सन् १९८७मा१९८७ मा विश्व सम्पदा सूचीमा समावेश भएको चीनको ग्रेटवाल यस्तो ऐतिहासिक तथा सांस्कृतिक वास्तुकलाको नमुना हो जसले हालसम्म पनि संसारका अधिकांश मानिसहरूलाई आकर्षण गरिरहेको छ । यो ग्रेटवाल संसारको सातौ आश्चर्यमध्येको एक पनि हो ।
आज यो भित्ताले विश्वमा चीनको नाम फैलाएको छ, र [[युनेस्को]] द्वारा १९८७ देखि [[विश्व धरोहर]] घोषित छ।
 
अग्रेंजीमा ग्रेटवाल(Great Wall) भनिने चीनको बिशालकाय पर्खाल इशापूर्व ६५६मा बाह्य आक्रमणबाट बच्नका लागि चू राज्यका राजा चङले सर्वप्रथम सुरक्षाको कारण निर्माण गराएका थिए। उनले निर्माण सुरु गरेको उक्त पर्खालको विभिन्न समयका राजा महाराजाहरूले थप्दै जोड्दै लम्बाइ बढाएर लगेर आजको संरचनामा आईपुगेको छ।
ग्रेटवालको निर्माण सँगसँगै स-साना राज्यहरू एकीकरण हुन थालेकोले ग्रेटवाल निर्माणले विशाल चीन बनाउन सहयोग पुर् याएको विश्वास गरिन्छ। सन् १९८७मा विश्व सम्पदा सूचीमा समावेश भएको चीनको ग्रेटवाल यस्तो ऐतिहासिक तथा सांस्कृतिक वास्तुकलाको नमुना हो जसले हालसम्म पनि संसारका अधिकांश मानिसहरूलाई आकर्षण गरिरहेको छ । यो ग्रेटवाल संसारको सातौ आश्चर्यमध्येको एक पनि हो ।
[[Image:GreatWall 2004 Summer 4.jpg|250px|right|चीनको ग्रेटवाल (The Great Wall)]]
 
==इतिहास==
 
पहाडमाथि नागबेली हुँदै पूर्वबाट पश्चिमतिर गएको ग्रेटवाल लियाउनीङ प्रान्तको यालु नदीको किनाराबाट सुरु भएर पश्चिममा गान्सु प्रान्तको जीयाउग्वानमा पुगेर टुंगिएको छ । यसको लम्बाइ करिब १२७०० कि.मि. छ । जीयाउग्वानमा यो पर्खाल प्रसिद्ध रेशम मार्गसम्म पुगेको छ । उक्त पर्खालको बीचबीचमा भत्केको अंश कटाउने हो भने हाल यसको लम्बाई ६३५० कि.मि.मात्र हुन आउँछ । चीनको एकीकरण गर्ने क्वीन वंशका पहिला सम्राट क्वीन शि ह्वाङले सुरक्षा पर्खालको विभिन्न खण्डलाई जोड्न र बिस्तार गर्नलाई तीन लाख कामदारहरूलाई दश बर्षसम्म काममा लगाएका थिए । त्यसपछि बिभिन्न राजवंशको कार्यकालमा पर्खाललाई बढाउने क्रम जारी राखियो । सबैभन्दा बढी निर्माण तथा पुनर्निर्माण भने मिङ राजवंशको कार्यकाल सन् १३६८-१६४४मा गरियो । अहिले पर्यटकका लागि खुल्ला गरिएको उक्त पर्खाल मिङ राज्यकालमा निर्माण गरिएको पर्खाल हो । संसारको सबैभन्दा लामो यो पर्खाल चीन शान्सी प्रान्तबाट पूर्व र पश्चिमतर्फको पर्खालको बनावट उचाइ र चौडाइमा भिन्नता पाइन्छ । शान्सी प्रान्तबाट पश्चिमतर्फको पर्खाल माटोले बनाइएको छ । जसको सरदर उचाइ ५.३ मीटर छ । पूर्वी भागतर्फको पर्खाल भने पकाइएको ईंट तथा आयताकार ढुंगाका जोडाइबाट बनाइएको छ । जसको सरदर उचाइ ७.५ मीटर छ । यस पर्खालमाथि एकैचोटी पाँचवटा घोडा दौडाउन मिल्ने चौडाइ छ ।
 
Line ५६ ⟶ ५४:
 
==उपयोग==
 
पर्खाल खासगरी सुरक्षाको दृष्टिकोणबाट सैनिक परिचालन गर्न सोहीअनुरूप निर्माण गरिएको छ । सैनिकहरूलाई सुरक्षा दिन पर्खाल एक मीटर जति अग्लो ढुंगाको जोडाइ गरी उठाइएको छ । पर्खालमा शत्रु पक्षलाई हेर्न स-साना प्वालहरू बनाइएको छ । प्रत्येक तीनसयदेखि पाँचसय मीटरको फरकमा पर्खालमाथि छानो लगाइएका स-साना कोठा बनाइएका छन् । ती कोठा युद्धको समयमा सुरक्षित रहन युद्ध रणनीति तयार पार्न र शत्रूपक्षलाई निगरानी गर्नका लागि बनाइएका हुन् । त्यति लामो ग्रेटवाल मुनिबाट वारिपारि जाने उद्देश्यले मुख्य-मुख्य ठाउँमा प्रवेशद्वार बनाइएको छ । ग्रेटवालको पूर्वी भागबाट प्राचीन चीनको राजधानी बेइजिङ जान तत्कालीन समयमा बनाइएको जुयोङग्वान प्रवेशद्वार धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण र कलात्मक छ । सन् १३४५मा बनाइएको यो प्रवेशद्वार बेइजिङबाट ५० कि.मी. उत्तर पश्चिममा पर्दछ । यस प्रवेशद्वारको माथि सेता मार्बलले बनाइएको प्यागोडा शैलीको बरण्डा छ । त्यस बरण्डामा प्रवेश गर्ने अति कलात्मक ६ पाटे ढोका छ । ढोकामा स्वर्गका राजाका चारवटा चम्किला आकृति बनाइएका छन् । त्यही ढोकाको खापामा बुद्धको आकृति खोपिएको छ । त्यहाँ विभिन्न भाषामा बुद्ध धर्मसम्बन्धी श्लोकहरू लेखिएका छन् । संस्कृत, तिब्बती, मंगोलियन, उगुर र चिनियाँ भाषामा बुद्ध धर्मसम्बन्धी श्लोकहरू ६०० बर्षअघि खोपिएका हुन् । सुरक्षाको दृष्टिकोणबाट त्यसबेला बनाइएको ग्रेटवाल मौलिक तथा चिनियाँ शैलीको छ । तर यो पर्खाल निर्माणको सोचचाहिँ पश्चिमी मुलुकबाट प्रभावित भएको अनुमान गरिन्छ। प्राचीन ग्रीक तथा रोमले स्कटल्याण्ड र इङल्याण्डको बीचमा सुरक्षाका लागि ग्रेटवाल बनाउनुअघि नै हयाड्रीयन पर्खाल बनाइसकेका थिए ।
 
 
== चित्र दीर्घा ==
Line ७१ ⟶ ६९:
Image:GreatWall_2004_Summer_1.jpg|
</gallery></center>
 
==यो पनि हेर्नुहोस्==
{{आधुनिक विश्वका सात आश्चर्यहरू}}