"फिफा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
{{संगठन
|नाम = '''अंतराष्ट्रियअन्तर्राष्ट्रिय फुटबल सम्मेलन महासंघ'''
|अन्य नाम = '''Fédération Internationale de Football Association'''
|लोगो = FIFA.png
पङ्क्ति १६:
}}
 
फिफा (फ्रांसीसी: '''Fédération Internationale de Football Association''') '''अंतराष्ट्रियअन्तर्राष्ट्रिय फुटबल सम्मेलन महासंघ'''को संक्षिप्त रूप हो, जुन एउटा अन्तराष्ट्रिय संघ हो जसले अन्तराष्ट्रिय फुटबल खेलमाथि नियन्त्रण राख्दछ। (यसलाई ''फुटबल संघ'' पनि भन्छन)। यसको मुख्य कार्यालय [[:en:Zürich|ज्युरिख]], [[स्विजरल्याण्ड|स्वीट्जरल्याण्ड]]मा छ, र हाल यसको अध्यक्ष [[सेप ब्लाटर]] हुन। फिफाले अन्तराष्ट्रिय फुटबलको ठूला ठूला प्रतियोगिताको आयोजन गर्छ, र धेरै प्रख्यात एउटा प्रतियोगिता हो [[फुटबल विश्वकप|फिफा विश्वकप]], जुन १९३०मा शुरु गरियो। फिफाको स्थापना मे 21, 1904मा [[पेरिस]]मा भयेको थियो र यसमा 208 अन्तराष्ट्रिय संगठनहरू सदस्य छन्। यस संघको अधिकारिक भाषाहरू अङ्ग्रेजी, फ्राँसीसी, जर्मन र स्पेनिश हुन।
फिफको धेरै शक्तिशाली अंग हो फिफा कंग्रेस, जुन एउटा सभा हो, हरेक संघको एक प्रतिनिधीको सदस्यताबाट बनेको छ। यस संघको कंग्रेसले प्रति वर्ष एउटा सभाको आयोजन गर्छ, र 1998 देखि यसले एउटा अर्को सभा प्रति वर्ष गर्दै आएको छ। कंग्रेसले मात्र फिफाको नियममा परिवर्तन गर्ने अधिकार राख्दछ।
 
"https://ne.wikipedia.org/wiki/फिफा" बाट अनुप्रेषित