"जलवायु परिवर्तन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
''''ग्लोबल वार्मिङ''''भन्ने अङ्ग्रेजी पदावलीलाई नेपालीमा '''भूमण्डलीय ऊष्मीकरणको''' रूपमा रूपान्तरित गरिएको छ। हिन्दी भाषामा समेत यो पदावलीको नै प्रयोग गरिएको पाइन्छ।
'''भूमण्डलीय ऊष्मीकरणको''' अर्थ हुन आउँछ पृथ्वीको तापक्रममा हुन आइरहेको क्रमिक वृद्दि र यसका कारणले हुन जाने प्रभावहरू। वातावरणविद एवँ वैज्ञानिकहरूका अनुसार हामी बसोवास गरिरहेको पृथ्वी क्रमश: तातिरहेको छ तर यसको कारण पृथ्वीलाई ताप र शक्ति प्रदान गर्ने सूर्यको तापक्रम बढेको कारणले नभई, पृ्थ्वी भित्रैबाट सिर्जित मानवीय कारणले गर्दा हुन गएको हो। यो कुराको सिधा सम्बन्ध मानव जातिले आँफू बाँचेको संसारलाई प्रदूषित पार्न खेलेको भूमिकासँग गाँसिएको छ।
ईसाको १८ औँ शताव्दिको अन्त्यतिर शुरू भएको औद्योगिक क्रान्ति अनि कलकारखानाहरूको स्थापना र १९औँ तथा बीसौँ शताव्दिमा यातायात , कलकारखाना र मेशिनहरू जस्ता प्रसाधनहरूको अत्यधिक प्रयोगमा लाग्ने पेट्रोल, डिजेल, मट्टितेल जस्ता ईन्धनहरू तथा मिथेन जस्ता ग्यासहरू बालेर वातावरणमा उत्सर्जन हुन पुग्ने कार्बन, कार्बन मोनोअक्साइड आदि जस्ता विषालु र हानिकारक ग्यासहरूको मात्रा बढ्दै जानाले नै वातावरणीय प्रदूषण र भूमण्डलीय ऊष्मीकरणको डरलाग्दो स्थिति पैदा हुने स्थिति आएको हो।
 
{{ढाँचा:सुधार नभए एक महिनापछि हटाइने लेखहरू}}
{{hindi}}
 
[[चित्र:Instrumental Temperature Record.png|thumb|280px|वैश्‍विक मध्‍य सतहको ताप 1961-1990 को सापेक्ष भन्दा अलग छ]]