"भृङ्गीराज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
{{taxobox
|image =Starr_030807-0168_Eclipta_prostrata.jpg
| image2 = Eclipta_alba.jpg‎
|regnum = [[Plantaeवनस्पति]] जगत
|unranked_divisio = [[Angiospermsफूल फुल्ने वनस्पति]] (एन्जिओस्पर्म)
|unranked_classis = [[Eudicots]]
|unranked_ordo = [[Asterids]]
Line १६ ⟶ १४:
|synonyms = ''Eclipta erecta''<br />''Eclipta prostrata''<br />''Verbesina alba''<br />''Verbesina prostrata''
|}}
'''भृङ्गीराज''' अथवा '''भुइँझार''' अथमा '''भूमिराज''' औषधीय गुण भएको फूल फुल्ने वनस्पति हो । वैज्ञानिक नाम ''इलिप्टा अल्बा'' ('''''Eclipta alba''''' (L.) Hassk.अथवा ([[syn.]]''इलिप्टा प्रोस्टाटा'' ('''''Eclipta prostrata''''' L.), भएको यो वनस्पतिलाई अङ्ग्रेजीमा ''फल्स डेजी'' (False Daisy) ''','''Daisyडेजी weed'विड'' , ('''yerbaDaisy de tagoweed''') आदि नामले चिनिन्छ भने नेपालीमा अन्तलि, भुई झार, भंग्रेली, भृङ्गराज आदि नामले चिनिन्छ। '''Asteraceae''' वा '''Compositae''' परिवारमा पर्ने यस वनस्पतिमा भएको औषधीय गुणले गर्दा यसलाई अत्यन्तै उपयोगि जडीबुटिकोरूपमा विश्वभर प्रयोग गरिन्छ। साधारणतया भृङ्गीराज संसारभर ओशिलो ठाँउमा उम्रने गर्दछ। मुख्यगरी [[भारत]], [[जनबादी गणतन्त्र चीन|चीन]], [[थाइल्याण्ड]] र [[ब्राजिल]]मा प्रसस्त मात्रामा पाइने यो वनस्पति [[नेपाल]]मा पनि पाइन्छ। आयुर्वेदमा[[आयुर्वेद]]मा भृङ्गीराजको पातलाई अत्यन्तै शक्तिशालि टनिककोरूपमा प्रयोग गरेको पाइन्छ भने यसबाट निकलिएको सारतत्व (extract) शक्तिवर्धक र कपालको औषधीको रूपमा प्रयोग हुन्छ। त्यस्तै भृङ्गीराजबाट निकालिएको कालो रंग कपाल रंगाउन तथा टाटु बनाउन प्रयोग गरिन्छ। परम्परागत रूपमा यसलाई खुट्टामा हिलोले खाएको (athlete foot), दाद, लुतो जस्ता विभिन्न चर्मरोगहरूमा प्रयोग गरिदै आएको पाइन्छ। चीन तथा ब्राजिलमा यसलाई सर्पले टोकेको बेलामा विषनाशक औषधिको रूपमा पनि प्रयोग गरिन्छ। त्यतिमात्र नभएर यसको नियमित प्रयोगले कपालको वृद्धि, झर्ने समस्याको समाधान तथा कालोपना कायम रहने विश्वास गरिन्छ।
 
वैज्ञानिक नाम '''''Eclipta alba''''' (L.) Hassk. ([[syn.]] '''''Eclipta prostrata''''' L.),भएको यो वनस्पतिलाई अङ्ग्रेजीमा '''False Daisy''','''Daisy weed''' , '''yerba de tago''' आदि नामले चिनिन्छ भने नेपालीमा अन्तलि, भुई झार, भंग्रेली, भृङ्गराज आदि नामले चिनिन्छ। '''Asteraceae''' वा '''Compositae''' परिवारमा पर्ने यस वनस्पतिमा भएको औषधीय गुणले गर्दा यसलाई अत्यन्तै उपयोगि जडीबुटिकोरूपमा विश्वभर प्रयोग गरिन्छ। साधारणतया भृङ्गीराज संसारभर ओशिलो ठाँउमा उम्रने गर्दछ। मुख्यगरी [[भारत]], [[जनबादी गणतन्त्र चीन|चीन]], [[थाइल्याण्ड]] र [[ब्राजिल]]मा प्रसस्त मात्रामा पाइने यो वनस्पति [[नेपाल]]मा पनि पाइन्छ। आयुर्वेदमा भृङ्गीराजको पातलाई अत्यन्तै शक्तिशालि टनिककोरूपमा प्रयोग गरेको पाइन्छ भने यसबाट निकलिएको सारतत्व (extract) शक्तिवर्धक र कपालको औषधीको रूपमा प्रयोग हुन्छ। त्यस्तै भृङ्गीराजबाट निकालिएको कालो रंग कपाल रंगाउन तथा टाटु बनाउन प्रयोग गरिन्छ। परम्परागत रूपमा यसलाई खुट्टामा हिलोले खाएको (athlete foot), दाद, लुतो जस्ता विभिन्न चर्मरोगहरूमा प्रयोग गरिदै आएको पाइन्छ। चीन तथा ब्राजिलमा यसलाई सर्पले टोकेको बेलामा विषनाशक औषधिको रूपमा पनि प्रयोग गरिन्छ। त्यतिमात्र नभएर यसको नियमित प्रयोगले कपालको वृद्धि, झर्ने समस्याको समाधान तथा कालोपना कायम रहने विश्वास गरिन्छ।
 
== भृङ्गीराजका स्थानीय नामहरू ==
"https://ne.wikipedia.org/wiki/भृङ्गीराज" बाट अनुप्रेषित