"मयूर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
'''मयूर''' पक्षी जसको मूलस्थान दक्षिणी र दक्षिणपूर्वी [[एशिया]]मा छ, र जुन खुला वनमा धेरै चैँ वन्यपक्षी सरह वास गर्छन। [[हिन्दी]]मा मयूरलाई मोर भन्छन् र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]मा [[:en:Peafowl|पिफउल (Peafowl)]] पनि भन्छन, साथै अंग्रजीमा भाले मयूरलाई [[:en:Peacock|पिकक(Peacock)]] र पोथीलाई [[:en:Peahen|पिहेन(Peahen)]] भनिन्छ। भाले मयूरको सुन्दर र निलो, हरीयो तथा सुनौलो लगायतका रंग-बिरंगी प्वाँखले बनेको पंखेटा र पूच्छर हुन्छ, जसलाई मयूरले विशेष रूपले बसन्त तथा वर्षाको मौसममा (जुन समयमा यिनीहरूको प्रजनन प्रक्रिया शुरु हुन्छ) पोथीलाई फकाउनको लागि खोलेर नाच्दछ,।
 
मयूरको मुख्यत: [[:en:Indian Peafowl|भारतिय निलो मयूर(Pavo cristatus)]] र [[:en:Green Peafowl|हरीयो मयूर(Pavo muticus)]] गरी दुई वटा प्रजाति रहेका छन। भारतिय नीलो मयूर दक्षीण एशियामा पाइन्छ, जुन [[भारत]] र [[श्रीलंका]]को [[राष्ट्रिय]] पक्षीपंक्षी पनि हो। भने [[:en:Green Peafowl|हरीयो मयूर]] चाहिं दक्षिणपूर्वी [[एशिया]]मा पाईने गर्छ। यि दुबै प्रजातिमा केही भिन्नता भएपनि एक अर्का सँग मिल्दाजुल्दा हुन्छन्।
[[चित्र:मयुर.jpg|200px|thumb|left|नीलो मयूर]]
 
{{चराहरू}}
"https://ne.wikipedia.org/wiki/मयूर" बाट अनुप्रेषित