"दिपायल सिलगढी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
{{CitiesOfNepal}}
 
'''दिपायल सिलगढी नगरपालिका''' [[नेपाल]]को [[सुदूरपश्चिमाञ्चल]] विकास क्षेत्र, [[सेती अञ्चल]]को [[डोटी जिल्ला]]मा अवस्थित एक गाउँ विकास समिति हो। यो नगर सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि हो। दिपालयल सिलगढी [[सेती नदी]]को किनारमा रहेको छ। सिलगढीमा थुप्रै क्षेत्रीय तथा जिल्ला स्तरीय सरकारी कार्यालयहरू रहेका छन, नगरको जनसंख्या २७,०८८ रहेको छ। सिलगढीको टेलीफोन कोड नं.०९४ हो। दीपायल सिलगढी वि.सं. २०३९मा नगरपालिका घोषणा भएको हो। यो डोटी जिल्लामा छ। यसका पहिलो नगरप्रमुख शिवशङ्कर भट्ट थिए भने पछिल्ला नगरप्रमुख पूर्णराज जोशी थिए ।
 
==जनसंख्या==
नेपालको सन् २००१को जनगणना अनुसार दीपायल सिलगढी नगरपालिकाको जनसंख्या २२,०६१ छ।<ref name="census">{{cite web | accessdate = सेप्टेम्बर २८ | accessyear = २००७ | url = http://www.cbs.gov.np/Population/National%20Report%202001/VDC.pdf | title = नेपाल जनगणना २००१}}</ref> यस मध्य पुरुष ५१%, र महिला ४९% छन्।
 
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
 
==यो पनि हेर्नुहोस==
Line २९ ⟶ ३०:
==बाहिरी कडीहरू==
 
[[श्रेणी:नेपाल]]
[[श्रेणी:नेपालका शहरहरू]]
[[श्रेणी:नेपालका नगरपालिकाहरू]]
[[श्रेणी:पहाडी नगरपालिकाहरू]]
[[श्रेणी:नेपाल]]
[[श्रेणी:जिल्ला सदरमुकामहरू]]
[[श्रेणी:क्षेत्रीय सदरमुकामहरू]]