"यलम्बर (बाजा)" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा HotCat द्वारा श्रेणी:संस्कृति जोडियो |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
'''यलम्बर''' एक प्रकारको [[बाजा]] हो । यो हेर्दा [[बाँस]]को ढुङ्ग्रो जस्तो हुन्छ । यो बाजा [[भालुबाँस]]का दुवै [[आँख्ला]] (जोर्नीको गाँठो) नफुटेको [[गिँड]]बाट बनाइएको हुन्छ । यो बाजाको बीच भागमा एक अङ्गुल लामो र एक अङ्गुल चौडाइको प्वाल पारिएको हुन्छ । प्वालको दुवैतिर दुई वटा तार निकालिएका हुन्छन् । प्वालको ठीकमाथि तारमा बाँसको पातलो पाता अड्याइएको हुन्छ । यलम्बर [[तालबाजा]]अन्तर्गत पर्छ । यसको नाम प्रथम [[किराँत राजा यलम्बर]]को नामबाट रहन गएको हो भनिन्छ ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाहिरी लिङ्कहरू==
|