"चन्द्रग्रहण" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 68 interwiki links, now provided by Wikidata on d:q44235 (translate me)
सा HotCat द्वारा श्रेणी:ग्रहणहरू जोडियो
पङ्क्ति ६:
 
प्रत्येक औंसी र पूणिर्मामा ग्रहण नलाग्नुको कारण बुझ्नु पनि सान्दर्भिक नै होला। सूर्यग्रहण हुन [[सूर्य]] र [[पृथ्वी]]को बीचमा चन्द्रमा परी तीनै पिण्डहरू एकै सीधा रेखामा परेको हुनुपर्छ, तर त्यतिले मात्र ग्रहण हुन सक्तैन। [[पृथ्वी]] र चन्द्र कक्षहरू एउटा सतहमा नपरी ५ दशमलव १५ डिग्रीको कोण बनाएर ढल्किएका छन्। वर्षमा दुईवटा यस्ता अवसर आउाछन् जतिबेला चन्द्र कक्षका दुई आमने सामनेका छेउहरू [[पृथ्वी]]को कक्षसित मेल खान्छन्। अर्थात् [[सूर्य]] र [[पृथ्वी]]सित एकै सरल रेखामा पर्छन्। यी मेल खाएका स्थानहरू [[सूर्य]] र [[पृथ्वी]]बीचमा पर्न आउँछन्। त्यसबेला ग्रहण हुन्छ।
 
[[श्रेणी:ग्रहणहरू]]
"https://ne.wikipedia.org/wiki/चन्द्रग्रहण" बाट अनुप्रेषित