"कामदा एकादशी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९:
|type=हिन्दू
|significance=व्रत
|date2013= २२ अप्रिल
|date2013= 22 April<Ref name=date>{{Cite web|url=http://harekrishnacalendar.com/vaishnava-calendar/kamada-ekadashi-2013/|title=Kamada Ekadashi|accessdate=28 November 2012|publisher=ISKCON}}</ref>}}
 
[[हिन्दू]] [[हिन्दू पञ्चाङ्ग|पञ्चाङ्ग]]को एघारौं [[तिथि]]लाई एकादशी भनिन्छ। यो तिथि [[महिना]]मा दुई पल्ट आउँछ। [[पूर्णिमा]]पछि र [[औंसी]] पछि। पूर्णिमापछि आउने एकादशीलाई [[कृष्ण पक्ष]]को एकादशी र अमावस्यापछि आउने एकादशीलाई [[शुक्ल पक्ष]]को एकादशी भनिन्छ। यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन संप्रदायमा धेरै महत्व छ।
"https://ne.wikipedia.org/wiki/कामदा_एकादशी" बाट अनुप्रेषित