"काने सिउँडी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
 
'''काने सिउँडी''' बारी तथा खेतमा बारको रूपमा प्रयोग गरिने बुट्यान वर्गमा पर्ने सिउँडी हो ।
 
==काने सिउँडीको औषधीय गुणहरू==
भुटेको ज्वानोलाई तोरीको तेलमा मुछी भर्खरै जन्मेका स–साना नानीको तालुमा राखी माथिबाट सिउँडीको हरियो पातलाई आगोमा सेकेर तोरीको तेलको लेप लगाएर छोप्दा तालु छिटो भरिन्छ र बच्चालाई चिसो लाग्दैन । सुन्निएको, चोट लागेको, मर्केको, जोर्नी दुखेकोमा यसको पातले सेकिन्छ । कान दुखेमा पातको रस र दाँत दुखेमा तथा चर्मरोगमा चोप लगाइन्छ ।<ref name="NP">'''नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्व''', अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री </ref>
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
 
 
 
{{ठुटो}}
 
[[श्रेणी:बुट्यान]]
"https://ne.wikipedia.org/wiki/काने_सिउँडी" बाट अनुप्रेषित