"शैलजा आचार्य" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: नेकाकी महिला नेतृ सुश्री शैलजा आचार्यको जन्म सन् १९४४ मे ८ मा वि...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
नेकाकी महिला नेतृ सुश्री शैलजा आचार्यको जन्म सन् १९४४ मे ८ मा विराटनगर
'''शैलजा आचार्य''' [[नेपाल]]की पहिलो महिला [[उपप्रधनमन्त्री]] तथा [[नेपाली कांग्रेस]]की वरिष्ठ नेतृ हुन् । उनकोजन्म [[ई.सं.]] १९४४ मे ८ मा [[मोरङ जिल्ला]]को [[विराटनगर उपमहानगरपालिका|विराटनगर]]मा भएको थियो । [[समाजशास्त्र]]को [[स्नातकोत्तर]] तह सम्म अध्ययन गरेकी आचार्य नेपाली कांग्रेसका नेताद्वय [[विश्वेश्वर प्रसाद कोइराला|बी.पी. कोइराला]] र [[गिरिजाप्रसाद कोइराला]]की [[भान्जी]] हुन् ।
(मोरङ) मा भएको थियो । स्नातकोत्तर तह (समाजशास्त्र) सम्म अध्ययन
 
गर्नुभएकी आचार्य नेकाका नेताद्वय बी.पी. कोइराला र गिरिजाप्रसाद
बी.पी. एवं गिरिजाका पिता श्री कृष्णप्रसादकोइरालाले दुई विवाह गर्नुभएको थियो । पहिली पत्नी मोहनकुमारी कोइरालाबाटजन्मनुभएको मातृकाप्रसाद कोइराला देशका प्रधानमन्त्री हुनुभयो ।
कोइरालाकी भान्जी हुनुहुन्छ । बी.पी. एवं गिरिजाका पिता श्री कृष्णप्रसाद
कृष्णप्रसादकी पहिली पत्नीकै छोरी इन्दिराकी छोरी शैलजा हुनुहुन्छ ।कान्छी श्रीमती दिव्या कोइरालाबाट बी.पी. कोइराला, केशव कोइराला,तारिणीप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला जन्मनुभएको हो ।
कोइरालाले दुई विवाह गर्नुभएको थियो । पहिली पत्नी मोहनकुमारी कोइरालाबाट
 
जन्मनुभएको मातृकाप्रसाद कोइराला देशका प्रधानमन्त्री हुनुभयो ।
[[वि.सं.]] २०१७ सालमा राजालाई कालो झण्डा देखाएकाले ३ वर्ष जेल बिताउने आचार्य वि.सं. २०४८ सालको[[आमनिर्वाचन, २०४८|आमनिर्वाचन]]मा मोरङ जिल्ला क्षेत्र नं. ५ बाट [[प्रतिनिधिसभा]]मा निर्वाचित भईकरीब १ वर्ष [[कृषि वन तथा भू-संरक्षण मन्त्रालय|कृषि वन तथा भू-संरक्षण]] मन्त्री रहिन्। [[वि.सं.]] २०५१ सालकोमध्यावधि निर्वाचनमा उहाँ पुनः मोरङ क्षेत्र नं. ७ बाट प्रतिनिधिसभामानिर्वाचित भईन् ।
कृष्णप्रसादकी पहिली पत्नीकै छोरी इन्दिराकी छोरी शैलजा हुनुहुन्छ ।
{{stub}}
कान्छी श्रीमती दिव्या कोइरालाबाट बी.पी. कोइराला, केशव कोइराला,
[[category:जीवनी]]
तारिणीप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला जन्मनुभएको हो । २०१७ सालमा
[[category:नेपाली राजनीतिज्ञहरू]]
राजालाई कालो झण्डा देखाएकाले ३ वर्ष जेल बिताउने आचार्य २०४८ सालको
[[category:जीवित नेपालीहरू]]
आमनिर्वाचनमा मोरङ जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा निर्वाचित भई
करीब १ वर्ष कृषि वन तथा भू-संरक्षण मन्त्री रहनुभयो । २०५१ सालको
मध्यावधि निर्वाचनमा उहाँ पुनः मोरङ क्षेत्र नं. ७ बाट प्रतिनिधिसभामा
निर्वाचित हुनुभएको थियो ।
"https://ne.wikipedia.org/wiki/शैलजा_आचार्य" बाट अनुप्रेषित