"दशरथ चन्द" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: दशरथ चन्दको जन्म वि.सं. १९६० असारमा बैतडी जिल्लाको बस्कोटमा पित...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{wikify}}दशरथ चन्दको जन्म वि.सं. १९६० असारमा बैतडी जिल्लाको बस्कोटमा पिता
शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा भयो ।
शहीद माइला भन्नाले दशरथ चन्द बुझिन्छ । उहाँमा पितालाई सुर्खेतमा
पङ्क्ति २६:
राणा खानदानकी जुलिया मैयासँग गर्न भनेर दुईपटक जन्ती गए तर केटीको
परिवारमा 'जुठो सुत्केरो' परेकाले विवाह हुन सकेन, जन्ती रित्तै फर्क्यो ।
 
{{stub}}
[[category:जीवनी]]
[[category:नेपाली शहिदहरू]]
[[category:नेपालका राजनीतिज्ञहरू]]
[[category:मृत नेपालीहरू]]
"https://ne.wikipedia.org/wiki/दशरथ_चन्द" बाट अनुप्रेषित