"नगरकोट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७६:
[[File:Buddhist prayer flags.jpg|200px|thumb|right|नगरकोट एक शान्तिक्षेत्र]]
 
'''नगरकोट''' काठमाडौं उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो। यो स्थान काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरवाट २० कि.मी. पूर्वमा अवस्थित रहेको छ। यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ। गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको[[सगरमाथा]]को रोमाञ्चक दृश्य देख्न सकिन्छ। यहाँवाट देखिने अन्य हिमाल चुचुराहरुमा धौलागिरि हिमश्रृंखलादेखि कञ्चनजंघा हिमश्रृंखलासम्मको मनांस्लु, गणेश हिमाल, लामटाङ्ग हिमाल, गौरी शंखर, चावु, ल्होत्से, मकालु नेम्वुल इत्यादि छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ ।
 
नगरकोटमा खानपिन तथा बसोबासका लागि सामान्यदेखि स्तरीय होटल तथा रिसोर्टहरू उपलब्ध छन् ।नगरकोट [[भक्तपुर जिल्ला]]को एउटा गाउँ विकास समिति रहे पनि मुख्य पर्यटकीय स्थल भने [[काभ्रे जिल्ला]][[भक्तपुर जिल्लाकोजिल्ला]]को दोसाधमा रहेको छ,पानी ढलोको सिमा व्यवस्था रहेकोले नगरकोटको उच्चतम विन्दुमा यी दुई जिल्लाहरूको संगम रहेको छ।
 
== नामकरण ==
"https://ne.wikipedia.org/wiki/नगरकोट" बाट अनुप्रेषित