"नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: ar, bn, br, ca, da, de, en, es, fa, fi, fr, hi, it, ja, nl, nn, no, pl, pt, ru, ta, tl, zh
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{commons|Communist Party of Nepal (Unified Marxist-Leninist)|नेकपा (एमाले)}}
नेपाल कम्युनिष्ट पार्टी - एकीकृट मार्क्सवादी लेनिनवादी
{{Infobox political party |
party_name = नेपाल कम्युनिष्टकम्यूनिष्ट पार्टी - एकीकृट(एकीकृत मार्क्सवादी -लेनिनवादी) |
native_name = |
colorcode = #013068|
party_logo = [[File:Flag of the Communist Party of Nepal (Unified Marxist-Leninist).svg|150px]] |
chairperson = [[झलनाथ खनाल]]|
foundation = १९९१|
headquarters = [[बल्खु]], [[काठमाडौं जिल्ला|काठमाडौं]]|
ideology = [[साम्यवाद]],<br>[[मार्क्सवाद - लेनिनवाद]]|
student_wing = [[अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन]]|
youth_wing = [[युवा संघ नेपाल]]|
wing1_title = मजदुर् संगठन|
wing1 = [[नेपाल ट्रेड युनियन महासंघ]] ([[जिफन्ट]])|
|seats1_title = [[संविधान सभा]] |
|seats1 = {{Infobox political party/seats|109|601|hex=red}}|
symbol = [[File:सूर्य-चुनाव-चिन्ह.jpg]]|
country = नेपाल|
website = [http://www.cpnuml.org/ www.cpnuml.org]
}}
[[Image:Uml-hq325.jpg|thumb|पार्टीको बल्खु स्थित केन्द्रीय कार्यालय]]
 
नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधि पार्टी हो । सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको वहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने यसको उद्देश्य छ । २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी सफलता र असफलता, विभाजन र एकता तथा उपलव्धि र कमजोरीको लामो इतिहास पार गर्दै आज नेकपा (एमाले) का रूपमा विकसित भएको छ । यो नेपालको लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति र मूल प्रवाहको रूपमा स्थापित छ ।
Line १४ ⟶ ३४:
 
नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद हो । जननेता कमरेड मदन भण्डारीद्वारा प्रतिपादित यो सिद्धान्त माक्र्सवादका विश्वव्यापी सच्चाइहरूलाई नेपालको विशिष्ट परिस्थितिमा लागू गर्ने सन्दर्भमा विकसित नेपाली क्रान्तिको सिद्धान्त हो, यो नेपाली क्रान्तिको मौलिक कार्यक्रम पनि हो । कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणको नवीनतम मान्यता बोकेको जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनका व्यवहारबाट परीक्षित हुँदै सही साबित हुँदै आएको छ र आज पनि हाम्रा समग्र कामहरूमा यसले मार्गदर्शन गरिरहेको छ ।
 
 
[[Category:राजनीति]]
[[Category:नेपालका राजनीतिक दलहरु]]
{{stub}}
 
[[ar:الحزب الشيوعي النيبالي (الماركسي - اللينيني الموحد)]]