"लालबन्दी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

त्य्स्तै अरु जान्कारि पाउन् यो वेब्साइट् मा भेट्नु हुन्छ्
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{PAGENAME}}'''लालबन्दी''' [[नेपाल]]को [[मध्यमाञ्चल]] विकास क्षेत्र, [[जनकपुर अञ्चल]]को [[सर्लाही जिल्ला]]मा अवस्थित एक गाविस हो ।पुर्व पूर्व-पश्चिम [[महेन्द्र राजमार्ग ]]संगै जोडिएको सहर जसको नाम लालबन्दी , जिल्ला सर्लाही हो भने अंचल जनकपुर हो हाल सम्म यो गा.बि.स अन्तर्गत नै पर्छ तर निकट भबिस्यमा नगरपालिका मा परिबर्तन हुने सम्भावना प्रचुर मात्र मा छ येस ठाउ मालालबन्दीमा उब्जनी योग्य जमिन .खान र सिचाई को लागि पानी प्रसस्त ,बिद्यार्थी को लागि स्कूल र कलेज मार्ग प्रसस्त ,फल तरकारी तथा अन्य किसिम को लागि छुटै बजार ,कल-कारखाना को लागि चाहिने बाताबरणवातावरण ,ब्येपार को लागि बजार,रकम राख्न को लागि बैंक र सहकारी को भण्डार भएको क्षेत्र र विकाशको लागी प्रचुर सम्भावना वोकेको ठाउ हो । तामाङ, नेवार, मगर, क्षेत्री वाहुन, दलित, मधेसी का साथ साथै प्राय सवै जाति धर्म भएको मानिसहरुको वसोवास रहेको छ । येहा नेपाल को सबै भन्दा बढी गोलभेडा पाउने ठाउ पनि हो सायद लालबन्दि को नाम येहा पाउने लाल गोलभेडा र वन्दा कोवीको सुयुक्त नामले लालबन्दी नाम हुन् गएको हो कि भन्ने धारणा पनि भेटिन्छ यहा तरकारीहरु बढी उत्पादन हुने भएको ले खास गरी नेपाल र भारत तिर निर्यात हुने गरेको छ साथै धान,मकै,गहु तथा अन्य कृषि जन्य वस्तुको पनि राम्रो उत्पादन र वजार छ । लालबन्दी बजार ब्यापारिक प्रबर्धन को लागि प्रख्यात भएर होला येहा वित्तीय कारोबार गर्ने बैंक तथा सहकारी को दिन पर्ति दिन संख्या बढ्दै गइ राखेको हामी सबै लै बिधिबतईत्य्स्तै अरु जान्कारि पाउन् यो वेब्साइट् मा भेट्नु हुन्छ्<ref> http://www.mylalbandi.tk <ref/>
 
==यो पनि हेर्नुहोस==
{{सर्लाही जिल्लाका गाविसहरू }}
 
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
 
{{stub}}