"रुपन्देही जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
|अञ्चल = [[लुम्बिनी अञ्चल]]
|सदरमुकाम = [[भैरहवा]],
|क्षेत्रफल = १,३६० .७०
|जनसंख्या =
|गाविस= ६९
पङ्क्ति २६:
== भौगोलिक अवस्था ==
 
* क्षेत्रफल : १,३६०.७० वर्ग कि.मीकिलोमिटर <ref name=krish/>
* अवस्थिति: ८३.०१२.१६ देखि ८३०.३८-७ पूर्व( देसान्तर) २७०-२०-००देखि २७०-४७-२४ उत्तर (अक्षांश)
* सिमाना: पूर्व नवलपरासी जिल्ला, पश्चिम कपिलवस्तु जिल्ला, उत्तर पाल्पा र दक्षिण भारतको उत्तर प्रदेश राज्य
* उचाई : १००मिटर१५२ मिटर देखि १२१९ मिटर सम्म (समून्द्री सतहदेखि)<ref name=krish/>
* तापक्रम: न्यूनतम ८-७५ डिग्री सेल्सियस, अधिकतम ४२-४ डिग्री सेल्सियस
* औषत वर्षा : १३९१ मी मी
* हावापानी: उष्ण प्रदेशीय
* मुख्य नदीहरु : तिनाउ, रोहीणी, दानव, कोठी, महाव, कञ्चन, बधेला,
* प्रमुख तालहरू: गैडहवा, बिष्णपुरा, नन्दभाउजु, चिल्हिया <ref name=krish>{{cite web|url=http://ddcrupandehi.gov.np/app/webroot/index.php/content_pages/view/1035|title=संक्षिप्त परिचय | publisher='''जिविस रुपन्देही'''}}</ref>
समुद्र सतहबाट १५२ मिटर देखि १२१९ मिटर सम्मको उचाईमा यो जिल्ला अवस्थित छ । यस जिल्लाको कुल क्षेत्रक्रल १३६७.७० वर्ग किलोमिटर रहेको छ । यस जिल्लामा ६९ गाउँ विकास समिति, दुइ नगरपालिका, १७ इलाका र पांच संसदीय निर्वाचन क्षेत्रहरु छन् ।
<ref name=krish>{{cite web|url=http://www.ddcrupandehi.gov.np/app/webroot/index.php/content_pages/view/1035|title=संक्षिप्त परिचय | publisher='''जिविस रुपन्देही'''}}</ref>
 
== जिल्लाको नामाकरण ==
यस जिल्लाको नामाकरणको सम्वन्ध भगवान गौतम बुद्ध संग जोडिएको छ । गौतम बुद्धको आमा माया देवी यसै जिल्ला देवदहको भवानीपूरमा जन्मिएकी थिइन। उनी अत्यन्त सुन्दरी भएकोले उनलाई रुपिदेवी भनिन्थ्यो र त्यही शब्द रुपिदेवीवाट रुपिन्देही र रुपन्देही भएको हो भन्ने भनाई छ ।
 
==जनजिवन==
यहाँका प्रमुख जनजातिमा ब्राहमण,क्षेत्री, थारु, मसुलमान, यादव, लोध, गुरुङ्ग, पासी, तेली, मल्लाह, धोवी आदि हुन । राष्ट्रिय भाषा नेपाली भएपनि यस जिल्लामा ६१% ले अवधी, २४% ले नेपाली, ९% लेथारु र ६% ले विभिन्न भाषाहरु बोल्ने गरेके पाइन्छ ।
 
यस जिल्लाको मुख्य पेशा कृषि नै हो र कुल क्षेत्रक्रल मध्ये ८५९२२२ हेक्टर जमीन खेतीपातीको लागि उपयुक्त रहेको छ । यस जिल्लामा सतह सिंचाई, भूमिगतसिंचाई र लिफ्ट सिंचाईको माध्यमबाट ४८% खेती योग्य जमिनका सिंचाई सुविधा उपलब्ध छ । सिंचाईको मूख्य श्रोत नदि नाला भएपनि वर्षा याममा अध्यधिक पानीका बहावले गर्दा भू-क्षय, बाढी पहिरोर नदि कटान जस्ता गम्भीर समस्याहरु उत्पन्न हुने गर्दछन् । समतल भू-भाग, यातायातको सुविधा (सिर्द्धार्थ र महेन्द्र राजमार्गको मुख्य योगदान), कच्चा पर्द्धार्थ उपलब्धता, मेशिनरी औजारहरुको पैठारीमा सुगमता र उपलब्ध बजारको कारणले गर्दा यस जिल्लामा ठूला, मझौला र स(साना विविध उद्योगहरु स्थापना भएका छन् । बुटवल र सिर्द्धार्थनगर यस जिल्लाका महत्वपूर्ण औधौगिक एंव व्यापारी क्षेत्र हुन् ।<ref name=krish/>
 
 
== सन्दर्भ सामाग्री ==