"ढाँचा:प्रमुख समाचार" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
* विकिपीडिया नेपालीले गत [[३ जुन]]को दिन नौ वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ। ३ जुन २००२ मा नेपाली विकिपीडिया सुरु भएको थियो। यो अन्तरालमा तेह्र हजार लेखहरुको आँकड़ा पार गरेको छ र यो विकि नब्बेऔं (९० औं) स्थानमा पुगेको छ।
* दश वर्षको लगातार प्रयासमा जम्मा गरिएको आँकड़ा अनुसार विज्ञान सौरमण्डलमासौर्यमण्डलमा सबै भन्दा रहस्यमयहरु मध्येको स्थानको विषयमा उत्तर दिन सफल बनेको छ। [http://www.heraldsun.com.au/ipad/the-magma-mystery-of-space-coldcase/story-fn6s850w-1226056065707 हेर्नुहोस्।]
* भारतको राज्य पश्चिम बंगालमा ३४ वर्षअघि देखि सत्तामा रहेको माकपा यसपालिको चुनाउमाचुनावमा हारेको छ। भारतमा लगातार ३४ सम्म सत्तामा रहने ऐतिहासिक रिकर्डरेकर्ड पश्चिम बंगालमा मार्क्सवादी कम्यूनिष्ट पार्टीले कायम गरेको छ। यसपालिको चुनाउमाचुनावमा सुश्री ममता बेनर्जीको तृणमूल कांग्रेस पार्टीले भारी बहुमतले जितेकोछ।जितेको छ।
*दस वर्ष अमेरिकाको 'मस्ट वान्टेड' मा रहेका विश्व आतंकवादी संगठन अलकायदाका संस्थापक तथा नाइके ओसामा बिन लादेन अमेरिकी सेनाको विशेष टुकडीको कारबाहीमा परी पाकिस्तानको एक सहरमा मारिएका छन् ।
*लीबियाई शासक कर्नल गद्दाफीको छोरो नाटो हमलामा मारियो। यस हमलामा गद्दाफी मुश्किलले बाँचे तर उनको २९ वर्षको छोरो सैफ अल अरब गद्दाफीको मृत्यु भयो त्यसबेला गद्दाफी पनि त्रिपोलीको त्यही घरमा थिए।